बौदीकाली गाउँपालिका
नवलपरासी जिल्लाको एक गाउँपालिका
बौदीकाली गाउँपालिका नवलपुुर जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जौवारीको (१-३) वडाहरू, मिथुकरम, डेढगाँउ, रकुवा, रुचाङ र नरम गाउँ विकास समितिहरूलाई समेटेर बौदीकाली गाउँपालिका घोषणा गरिएको हो ।[४][५] बौदीकाली गाउँपालिकको कूल जनसङ्ख्या १५,७३४ रहेको छ ।[६]
बौदीकाली गाउँपालिका | |
---|---|
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपुुर जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | ९१.८७ किमी२ (३५.४७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,७३४ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
कार्यालय | साविकको डेढगाँउ गाविसको कार्यालय |
भौगोलिक अवस्थिति
बौदीकाली गाउँपालिकाको क्षेत्रफल ९१.८७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा बुलिङटार गाउँपालिका पश्चिममा पाल्पा जिल्ला उत्तरमा तनहुँ जिल्ला तथा दक्षिणमा हुप्सेकोट गाउँपालिका रहेका छन् ।[७]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड