ब्रिसबेन

ब्रिसबेन /ˈbrɪzbən/[४] अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको राजधानी तथा सबैभन्दा ठुलो शहर हो ।[५] ब्रिसबेन अस्ट्रेलियाको तेश्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । ब्रिसबेन महानगरीय क्षेत्रको जनसङ्ख्या लगभग २.२४ करोड रहेको छ । [१] ब्रिसबेन नदीको छेउमा रहेको यो शहर क्विन्सल्यान्डको दक्षिण-पूर्वमा मारेटान खाडी र ग्रेट डिवाइडिङ्ग रेन्जको बीचमा रहेको थोर उचाईं भएको समथल भूभागमा स्थित छ । अस्ट्रेलियाको मूल निवासी यसलाई 'मियान-जिन' को नामले चिन्दछन, जसको अर्थ 'शूलको आकार भएको स्थान' हुन्छ । यस शहरको नामकरण सन् १८२१ देखि सन् १८२५ को बीच न्यु साउथ वेल्सको राज्यपाल रहेका सर थोमस ब्रिसबेनको नाममा गरिएको हो । ब्रिसबेनको निवासीलाई ब्रिसबेनाइट भन्ने गरिन्छ ।

ब्रिसबेन
क्विन्सल्यान्ड
Brisbane skyline from Kangaroo Point
Japanese gardens at the Mount Coot-tha Botanic Gardens
Wheel of Brisbane
Story Bridge
The Gorge Walk on North Stradbroke Island
St John's Cathedral
ब्रिसबेन शहरको दृश्यहरू
ब्रिसबेन is located in अस्ट्रेलिया
ब्रिसबेन
ब्रिसबेन
निर्देशाङ्क२७°२८′२२″द॰ १५३°०१′४०″पू॰ / २७.४७२७८°S १५३.०२७७८°E / -27.47278; 153.02778 १५३°०१′४०″पू॰ / २७.४७२७८°S १५३.०२७७८°E / -27.47278; 153.02778
जनसङ्ख्या२२,३८,३९४ (२०१३)[१] (३औ)
 • जनघनत्व१४०/किमी (३६०/वर्ग माइल) [२]
स्थापनामे १८२५
क्षेत्रफल१५८२६[३]
समय क्षेत्रअस्ट्रेलियन समय (युटिसी+१०)
स्थान
  • सिड्नीउत्तरमा ७३३ किमी (४५५ माइल)
  • क्यानबराउत्तरपूर्वमा ९४५ किमी (५८७ माइल)
  • मेलबर्नउत्तरपूर्वमा १,३७६ किमी (८५५ माइल)
  • एडिलेडउत्तरपूर्वमा १,६०२ किमी (९९५ माइल)
  • पर्थउत्तरपूर्वमा ३,६१० किमी (२,२४३ माइल)
स्थासक्षे(हरू)
  • ब्रिसबेन शहर
  • इपविच शहर
  • लोकेर उपत्यका क्षेत्र
  • लोगन शहर
  • मोरेटन खाडी क्षेत्र
  • रेडल्यान्ड शहर
  • सिनिक रिम क्षेत्र
  • समरसेट क्षेत्र
क्षेत्रदक्षिण पूर्व क्विन्सल्यान्ड
काउन्टीस्ट्यानले, क्यानिङ, क्याभेनडिस, चर्चिल, वार्ड
राज्य निर्वाचन क्षेत्र(हरू)४१ विभाजन
सङ्घीय विभाग(हरू)१७ विभाजन
औषत अधिकतम तापक्रम औषत न्यूनतम तापक्रम वार्षिक वर्षा
२६.४ °से
८० °फे
१६.२ °से
६१ °फे
१,००८.२ मिमी
३९.७ इन्च
Error: unknown |type= value (help)

इतिहास


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड