भिके (कम्पनी)

भिके सन् २०२१ अक्टोबर १२ सम्म भिके समूहको नामले चिनिने एक रुसी प्रविधि कम्पनी हो। यो सन् १९९८ मा मेल रू, एक इमेल सेवा प्रदान गर्ने मूल कम्पनीको रूपमा सुरु भएको थियो र इन्टरनेटको रुसी भाषी खण्डको एक प्रमुख सेवा बन्न पुगेको थियो।

भिके कम्पनी लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनUS5603172082 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगइन्टरनेट जानकारी प्रदायक
स्थापित१५ अक्टोबर १९९८; २५ वर्ष पहिले (१९९८-१०-15)[१]
केन्द्रीय कार्यालयमस्को, रुस
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
भ्लादिमिर किरियेन्को (कार्यकारी अधिकृत)
सेवाहरूइमेल, खोज संयन्त्र, फाइल साझेदारी सेवा, सामाजिक सञ्जाल (भिके, ओद्नोकलासनिकी), तत्काल सन्देश सेवा, विद्युतीय वाणिज्य, सञ्चार, यातायात
आम्दानी$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code for year 2021: रुस  ".[२] (2021)
परिचालन आय
-$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code for year 2020: रुस  ".[३] (2020)
-$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code for year 2022: रुस  ".[४] (2022)
कुल सम्पत्ति$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code for year 2022: रुस  ".[५] (2022)
कुल इक्विटी$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code for year 2022: रुस  ".[४] (2022)
कर्मचारी सङ्ख्या
१०,०००+ (सन् २०२२)[६]
मूल सङ्गठनमेगा फ‍ोन विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
सहायक कम्पनीहरू
वेबसाइटvk.company

भिकेले एक ई-मेल सेवा, इन्टरनेट प्रवेशद्वार मेल रू, र रूसी सामाजिक सञ्जाल सेवाहरू भिके, ओद्नोकलासनिकी र मोई डट मिर सञ्चालन गर्दछ।[७][८] यसको अतिरिक्त, भिकेले विभिन्न विद्युतीय-वाणिज्य, यातायात र सञ्चार मञ्चहरू प्रबन्ध गर्दछ। यसले इमेल र सञ्चार प्रणाली सहित व्यवसाय उन्मुख उत्पादनहरू पनि प्रदान गर्दछ।

सन् २०१४ मा, भिकेको वेबसाइटहरू मासिक आधारमा लगभग ८६% रूसी इन्टरनेट प्रयोगकर्ताहरूमा पुगेको थियो र हेरिएको कुल पृष्ठहरूको सङ्ख्याको आधारमा सबैभन्दा ठूलो इन्टरनेट कम्पनीहरूमा शीर्ष ५ मा थियो।[९]

यसको सबैभन्दा लोकप्रिय उत्पादन, भिकेको नाममा मूल कम्पनी राख्दै अक्टोबर २०२१ मा, मेल रूबाट परिवर्तन गरिएको थियो।[१०]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड