भिटो

भिटो एक ल्याटिन शब्द हो, जुनको अर्थ हुन्छ "म निषेध गर्छु"। यसलाई निषेधाधिकार पनि भनिन्छ। भिटो/ निषेधाधिकार भनेको देशको कुनै अधिकारीलाई एकतर्फी रुपमा कुनै कानुन रोक्न सक्ने अधिकार हो।

अभ्यासमा, भिटो निरपेक्ष हुन सक्छ (जस्तै कि संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदमा, यसको स्थायी सदस्य (संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, रूसचीन)को भिटोले कुनै पनि प्रस्तावलाई रोक्न सक्छ, वा सिमित हुन सक्छ (जस्तै कि संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका प्रक्रियामा हुन्छ, कुनै कानून तथा विधेयक माथि लागेको राष्ट्रपतिको भिटोलाई सदन र सीनेटको दुई-तिहाई मत रद्ध गर्न सक्छ।[१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड