भीनफास्ट

भीनफास्ट सवारी ली. एक भियतनामी-स्थापित गाडि कम्पनी हो जसको मुख्यालय सिंहपुरमा छ। [३] हाइ फोङ मा २०७४ जेठमा स्थापित, यो समूह संगठन भीनग्रुप को सदस्य हो, भियतनामको सबैभन्दा ठूलो निजी समूह मध्ये एक हो जुन फाम न्हाथ भुङ द्वारा स्थापना गरिएको थियो। [४] [५] [६] यो विश्वव्यापी बजारमा विस्तार गर्ने पहिलो भियतनामी कार ब्रान्ड हो र साथै विद्युतीय कार र विद्युतीय स्कुटरहरू जस्ता विद्युतीय सवारी साधन उत्पादनमा विस्तार गर्ने पहिलो हो। [७]

भीनफास्ट सवारी ली.
व्यवसाय प्रकार
Public
व्यावसायिक रूपन्याजड्याकVFS
उद्योगAutomotive
स्थापित२०७४,जेठ
स्थापनाकर्ताPhạm Nhật Vượng
केन्द्रीय कार्यालय
  • Singapore (registered headquarters)
सेवा क्षेत्र
Worldwide
मुख्य व्यक्ति
Lê Thị Thu Thuỷ (Vingroup Chairwoman & VinFast CEO)
Lê Thanh Hải (CEO) [१]
उत्पादनहरूAutomobiles
Motorcycles
Commercial vehicles[२]
मूल सङ्गठनVingroup
वेबसाइटvinfastauto.com

इतिहास

कम्पनी भीन ग्रुप द्वारा २०७४ जेष्ठ मा स्थापित भएको थियो। [८] कम्पनीले पिनिनफेरिना, बीएमडब्लू र म्याग्ना स्टेयरको सहयोगमा आफ्ना मोडलहरू डिजाइन गरेको थियो र वि.सं. २०७५ को पेरिस मोटर शोमा भाग लिएको थियो। भीन फास्टले ले भियतनामको पहिलो भोल्युम अटोमोटिभ निर्माताका साथै प्रमुख अन्तर्राष्ट्रिय अटो शोमा भाग लिने पहिलो भियतनामी अटोमोटिभ निर्माता हुने दाबी गरेको छ।[स्रोत नखुलेको] २०८० श्रावणको अन्त्यतीर पहीलोपटक अमेरीकी सट्टा बजारमा यो संस्था सुचीक्रीत हुँदा पहीलो दिनमै यती धेरै मुल्य पायो की स्थापीत अमेरीकी गाडी उत्पादक संस्था फोर्ड, जेनेरल मोटर्स जस्तालाइ पछी पार्दै कारोबारको दोश्रो स्थानमा रहन सफल भयो । त्यसपछी यस संस्थाका मालीक एसीयाकै पाँचाै धनी बन्न पुगे ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड