मारियड मगुइरे

समाजिक कार्यकर्ता

मारियड कोर्जियन मगुइरे (जन्म: २७ जनवरी १९४४) द पिस पिपलको संस्थापक र आयरिश सामाजिक कार्यकर्ता हुन् ।[४] उनलाई उत्तरी आयरल्यान्डमा हिंसा को अन्त्यको लागि सन् १९७६ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।[५]

मारियड कोर्जियन
मारियड कोर्जियन मुक्त गाजा आन्दोलनमा, जुलाई २००९
जन्ममारियड कोर्जियन
(1944-01-27) २७ जनवरी १९४४ (उमेर ८०)
बेलफास्ट, उत्तरी आयरल्यान्ड[१]
अन्य नाममारियड कोर्जियन मगुइरे
मातृ शिक्षाप्रतिष्ठानआयरिश स्कूल अफ इक्युमेनिक्स , ट्रिनिटी कलेज डबलिन
संस्थानद पिस पिपल,
द नोबेल विमिन्स इनिसिएटिव
चिनारीको कारणअन्तर्राष्ट्रिय सामाजिक कार्यकर्ता
जीवनसाथी
ज्याकी मगुइरे
(
वि १९८१)
[२]
सन्तान२ (५)[२]
पुरस्कारनोबेल शान्ती पुरस्कार (१९७६)
नर्वेजियन पीपुल्स शान्ति पुरस्कार (१९७६)[३]

हालका वर्षहरूमा उनले गाजाको लागि इजरायली सरकारको नीतिको विशेष गरी नौसेना अवरुद्ध को बारेमा आलोचना गरेकी छिन्।


सन्दर्भहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड