म्युनिख


म्युनिख (/ˈmjuːnɪk/ MEW-nik; जर्मनेली: München [ˈmʏnçn̩] ( ); बाभरियाली: Minga [ˈmɪŋ(ː)ɐ]) बायर्नको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। १५ लाख जनसङ्ख्या रहेको यो सहर जर्मनीको राजधानी बर्लिन र हामबुर्ग सहरपछिको सबैभन्दा बढी जनसङ्ख्या हुने जर्मनेली सहर हो।[२] यो युरोपेली सङ्घको सदस्य राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो सहरको क्रममा ११औँ क्रमाङ्कमा रहेको छ। यो सहरको महानगरीय क्षेत्रभित्र लगभग ६० लाख मानिसहरूको बसाइ रहेको छ।[३]

म्युनिख
München
शीर्षदेखि क्रमशः नोएस राथाउसनोएस राथाउससँगै मारिएनप्लज
र फ्राउएनकिर्च्या पृष्ठभूमिमा,

न्यम्फुनबुर्ग दरबार, एङ्लिस गार्त्न्, बेएमभे वेल्त, फेल्तहार्नहाल्य र आलियान्ज रङ्गशाला
म्युनिख को झण्डा
म्युनिख को प्रतीक चिह्न
म्युनिख is located in जर्मनी
म्युनिख
म्युनिख
म्युनिख is located in बाभरिया
म्युनिख
म्युनिख
निर्देशाङ्क: ४८°०८′उ॰ ११°३४′पू॰ / ४८.१३३°N ११.५६७°E / 48.133; 11.567 ११°३४′पू॰ / ४८.१३३°N ११.५६७°E / 48.133; 11.567
देशजर्मनी
राज्यबाभरिया
प्रशासनिक क्षेत्रमाथिल्लो बायर्न
जिल्लासहरी जिल्ला
पहिलो उल्लेखसन् ११५८
सरकार
 • मेयरदित राइत (एसपिडी)
 • शासकीय दलहरूग्रीन / एसपिडी
क्षेत्रफल
 • नगर३१०.४३ किमी (११९.८६ वर्ग माइल)
उन्नतांश
५२० मिटर (१७१० फिट)
जनसङ्ख्या
 (सन् २०१५ अक्टोबर)
 • नगर१००,००१
 • घनत्व३२०/किमी (८३०/वर्ग माइल)
 • सहरी
२,६०६,०२१
 • महानगर
५,९९१,१४४[१]
समय क्षेत्रसिइटी/सिइएसटी (युटिसी+१/+२)
हुलाकी सङ्केत
८०३३१–८१९२९
टेलिफोन कोड०८९
सवारी दर्ताM
वेबसाइटwww.muenchen.de

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड