बायर्न


बाभेरिया वा बायर्न (जर्मनेली: Freistaat Bayern, फ्राइस्टाट बाइयान, उच्चारण [ˈfʁaɪʃtaːt ˈbaɪ.ɐn] ( ), अलेमानिक जर्मनेली: Freistaat Bayre, बाभरियाली: Freistoot Boarn) जर्मनीको दक्षिणपूर्वमा अवस्थित एक राज्य हो। ७०,५४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो राज्य जर्मनीको सबैभन्दा ठूलो राज्य हो। क्षेत्रफलको हिसाबले, बाभेरियाले जर्मनीको कुल भूमि क्षेत्रफलको लगभग २० प्रतिशत ओगटेको छ। यो जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य पनि हो। यसको जनसङ्ख्या १ करोड २५ लाख रहेको छ। बाभेरियाको राजधानी र सबैभन्दा ठूलो सहर म्युनिख हो। बाभेरिया युरोपको सबैभन्दा पुरानो राज्यमध्ये एक हो। यसको स्थापना सन् ९०७ मा भएको थियो। फ्रेन्कोनिया, अपर पालेटिनेटिया र स्भाबियाका ऐतिहासिक क्षेत्रहरू हालको बाभेरियाको अन्तर्गत पर्दछन्।

बायर्न
Freistaat Bayern
जर्मनीको राज्य
बायर्नको झण्डा
बायर्नको प्रतीक चिह्न
को अवस्थिति
राष्ट्रजर्मनी
राजधानीम्युनिख
सरकार
 • Minister-Presidentमार्कस सोदर (सिएसयु)
 • Governing partyसिएसयु
 • Votes in Bundesrat६ (of 69)
क्षेत्रफल
 • Total७०,५४९.४४ किमी (२७२३९.२९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०१२)[१]
 • Total१२,६७०,०००
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+1 (CET)
 • ग्रीष्म (डिएसटी)युटिसी+2 (CEST)
आइएसओ ३१६६ सङ्केतDE-BY
GDP/ Nominal€465.5 billion (सन् २०१२) [२]
प्रतिव्यक्ति आय€36701 (सन् २०१२)
NUTS RegionDE2
वेबसाइटbayern.de

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड