यान्त्रिक शक्ति

कुनैपनि वस्तुको गति या स्थितिको कारणले उत्पन्न हुने शक्तिलाई यान्त्रिक शक्ति भनिन्छ। जस्तै पानी उम्लिरहेको बेलामा यसको पानी उम्लिरहेको भाडोको ढक्कन यान्त्रिक शक्तिकाकारणले खुल्न पुग्दछ। यसै सिद्धान्तमा आधार लिएर बेलायतका वैज्ञानिक जेम्स वाटले वास्प इन्जिनको आविश्कार गरेका थिए। यसै वास्प इन्जिनले नै पछि रेल गाडिको निर्माण गरायो।

कुनै पनि वस्तु उचा स्थानबाट निम्न स्थानमा खस्दा यसमा सञ्चित स्थिति शक्ति गति शक्तिमा परिवर्ति‍त हुन पुग्दछ र यसै गति शक्तिको उपयोग गरेर धेरै प्रकारका कार्यहरू यान्त्रिकरूपमा गराउन सकिन्छ जस्तै :

  • पुराना नेपाली घट्टहरू
  • हालका जल विद्युत आयोजनाहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड