रजेप तैयप एर्दोगान

रजेप तैयप एर्दोगान (टर्किस उच्चारण: [ɾeˈd͡ʒep tajˈjip ˈæɾdo.an] जन्म २६ फेब्रुअरी १९५४) एक तुर्केली राजनीतिज्ञ हुन् जो हाल तुर्कीको १२औँ राष्ट्रपतिको रूपमा कार्यरत छन्। उनले यसअघि सन् २००३ देखि सन् २०१४ सम्म तुर्कीको प्रधानमन्त्री र सन् १९९४ देखि सन् १९९८ सम्म इस्तानबुलको नगर प्रमुखको रूपमा सेवा गरेका थिए। [१][२][३]

रजेप तैयप एर्दोगान
Erdoğan in 2022
१२ औं राष्ट्रपति, टर्की
पद बहाली
28 August 2014
प्रधानमन्त्रीAhmet Davutoğlu
(2014–2016)
Binali Yıldırım
(2016–2018)
उपराष्ट्रपतिFuat Oktay
(since 2018)
पूर्वाधिकारीअब्दुल्लाह गुल
२५ औं प्रधानमन्त्री टर्की
कार्यकाल
14 March 2003 – 28 August 2014
राष्ट्रपतिAhmet Necdet Sezer
अब्दुल्लाह गुल
पूर्वाधिकारीअब्दुल्लाह गुल
उतराधिकारीAhmet Davutoğlu
नेता, जस्टिस एण्ड डेभलपमेन्ट पार्टी
पद बहाली
21 May 2017
पूर्वाधिकारीBinali Yıldırım
कार्यकाल
14 August 2001 – 27 August 2014
पूर्वाधिकारीPosition established
उतराधिकारीAhmet Davutoğlu
व्यक्तिगत विवरण
राजनीतिक दलJustice and Development (2001–2014; 2017–present)
अन्य राजनीतिक
संलग्नता
  • National Salvation Party (before 1981)
  • Welfare Party (1983–1998)
  • Virtue Party (1998–2001)
निवास(हरू)प्रेसिदेन्सियल कम्प्लेक्स, अङ्कारा
हस्ताक्षर

प्रधानमन्त्री

राष्ट्रपति

इजरायल

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले औपचारिक रूपमा गाजामा छापा मार्ने क्रममा ९ जना तुर्केली अभियान कर्मीको मृत्यु भएकोमा माफी मागे पछि टर्की र इजरायलको सम्बन्ध सामान्यकरण हुन् सुरु भएको थियो। [४] यद्यपी सन् २०१४ इजरायल-गाजा विवादमा, एर्दोगानाले इजरायललाई "हिटलर भन्दा पनि क्रुर "[५] भएको, "राज्य आतङ्कवाद" सञ्चालन गरेको र प्यालेस्टिनी विरुद्ध "नरसंहार प्रयास" गरेको आरोप लगाएका थिए।[६]

चीन

टर्की र चीन बीचको द्विपक्षीय व्यापार सन् २००२ मा १ अर्ब डलरबाट सन् २०१७ मा २७ अर्ब डलर मा वृद्धि भएको थियो।[७] एर्दोगानले टर्की युरोपेली सङ्घको सट्टा साङ्घाई सहयोग सङ्गठनमा सामेल हुन् सक्ने बयान दिएका थिए।[८]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड