राजनीति

विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिबर्तन हुन्छ भने तेसलाई राजनीति भनिन्छ। सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन्। ठूला समुहहरू, जस्तै देशहरू,मा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन्। त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ। त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ। विश्वविद्यालयमा पठाई हुने राजनीति विषयलाई राजनतिशास्त्र, राजनीतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ।

राजनीति व्यवस्था त्यस्तो व्यजवस्था हो जसले देशको शिक्षाको अवस्था समेत निर्धारित गर्ने गर्दछ ।

विश्वमा तिन प्रकारको राजनीति अर्थतन्त्र रहेको छ।पुजीवादी,समाजवाद र मिश्रत अर्थतन्त्र रहेको राजनीति गरेका छन राजनेताले

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड