राजमार्ग

राजमार्ग (अङ्ग्रेजी: Highway "हाइवे") कुनै सार्वजनिक सडक या कुनै अन्य सडक पनि हुन सक्छ। नेपाली बृहत शव्दकोशका अनुसार राजमार्ग भनेको फराकिलो र लामो पक्की सडक वा मूल सडक हो जून टाढाटाढासम्म पुग्दछ। राजमार्गमा मुख्य सडकहरू वा अन्य महत्त्वपूर्ण सडकहरूलाई सामेल गरिन्छ।महत्त्वपूर्ण राजमार्गहरूलाई सरकार द्वारा एउटा नाम र मार्ग संख्या दिईन्छ जसलाई विशिष्ठरूपमा सरकार द्वारा विकसित गरिन्छ र त्यसको गरिन्छ।रेखदेख र संरक्षण समेत सरकारबाटै गरिन्छ। राजमागर्गहरू धेरै तहका हुन सक्छन। जस्तै राष्ट्रिय राजमार्ग, प्रान्तीय राजमार्ग, द्रुतगति राजमार्ग आदी।नेपालमा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) सबै भन्दा लामो दूरीको राजमार्ग हो, जसको लम्बाई १०२७.६७ किमी रहेको छ जो पूर्व नेपालको झापा जिल्लाको काँकडभित्ता देखि पश्चिम कञ्चनपुर जिल्लाको गड्डाचौकीसम्म फैलिएको छ।

अरनिको राजमार्ग
त्रिभुवन राजमार्ग

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड