शिशिर ऋतु

शिशिर ऋतु वा हिउँद ऋतु हिन्दू ऋतु अनुसार ६ वटा ऋतुहरू तथा विश्वब्यापी रूपमा प्रचलित चार ऋतुहरू मध्यको एक ऋतु हो । शिशिर ऋतुमा वर्षभरको तुलनामा धेरै जाडो हुने हुनाले र हिउँ पर्ने तुषारो जम्ने हुनाले यो ऋतुलाई हिउँद ऋतु पनि भनिन्छ । हेमन्त ऋतुको समाप्ती पछि शिशिर ऋतु आरम्भ हुन्छ । उत्तरी तापक्रम क्षेत्रमा शिशिर ऋतु नेपाली महिना अनुसार माघ र फागुन २ वटा महिनामा तथा इस्वी सम्वत् अनुसार डिसेम्बर देखि मार्चसम्म पर्दछन्।

शिशिर
तापक्रमको मौसम
शिशिर ऋतुमा गोसाइकुण्ड क्षेत्रमा परेको हिउँ
उत्तरी तापक्रम क्षेत्र
खगोलीय मौसम२१ डिसेम्बर – २० मार्च
मौसमविज्ञान अनुसारको मौसम१ डिसेम्बर – २८/२९ फेब्रुअरी
सौर्य (सेल्टिक) मौसम१ नोभेम्बर – ३१ जनवरी
दक्षिणी तापक्रम क्षेत्र
खगोलीय मौसम२१ जुन – २२ सेप्टेम्बर
मौसमविज्ञान अनुसारको मौसम१ जुन – ३१ अगष्ट
सौर्य (सेल्टिक) मौसम१ मे – ३१ जुलाइ
ग्रीष्म
वसन्त शरद
शिशिर

मानिस र शिशिर ऋतु

मानिस चिसो प्रति संवेदनशील हुन्छन्। यो मौसममा मानिसहरूमा हाइपोथर्मिया, स्नो ब्लाइन्डनेस, नोरोभाइरस, मौसमी उदासीनता जस्ता समस्याहरू देखापर्ने गर्छन्। उत्तरी गोलार्धमा धेरै घरविहीनहरू जाडोमा हाइपोथर्मियाबाट मर्ने गर्छन्। त्यस्तै नेपालको सन्दर्भमा तराइ क्षेत्रमा शीतलहरले गर्दा पनि धेरै मानिस मर्ने गर्छन्।

यो पनि हेर्नुहोस

सन्दर्भ सूचीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड