ऋतु

मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई

ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुसार ऋतुहरूलाई ६ भागमा विभाजीत गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजीत गरिएको छ । ऋतु चक्र एक वर्षमा पूरा हुन्छ।

हिन्दू ऋतुहरू

हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।

क्र.सं.ऋतुको नामअन्य नाममहिना
वसन्त-चैत्र, बैशाख
ग्रिष्मगर्मीजेष्ठ, असार
वर्षा-साउन, भाद्र
शरद-असोज, कार्तिक
हेमन्त-मंसिर, पुस
शिसिरहिउँदमाघ, फागुण

पश्चिमी ऋतुहरू

पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।

क्र.सं.ऋतुको नामअन्य नामअंग्रेजी नाम
बसन्त ऋतुस्प्रीङ्ग
गृष्म ऋतुसमर
शरद ऋतुअटम (फल)
शिशिर ऋतुविन्टर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यि पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड