सबैभन्दा ठूला सूचना प्रविधि कम्पनीहरूको सूची

यो सूची फर्च्युन ग्लोबल ५०० पत्रिकाद्वारा राजस्वको आधारमा सूचीबद्ध गरिएका विश्वका सबैभन्दा ठूला सुचना प्रविधि कम्पनीहरू हुन्। यस सूचीमा कम्पनीहरू जसको प्राथमिक व्यवसायिक गतिविधि प्रविधि उद्योगसँग सम्बन्धित छन् जसमा कम्प्यूटर हार्डवेयर, सफ्टवेयर, इलेक्ट्रोनिक्स, अर्धचालक, इन्टरनेट, दूरसञ्चार उपकरण, विद्युतीय वाणिज्य र कम्प्युटर सेवाहरू समावेश गरिएका छन्। पुनश्च: यो सूची ५० अर्ब अमेरिकी डलर भन्दा बढी वार्षिक राजस्व भएका कम्पनीहरूमा सीमित छ।

ख्याती

स्तम्भब्याख्या
वरियताराजस्वको आधारमा कम्पनीको वरियता
कम्पनीअन्तर्राष्ट्रिय कम्पनीको नाम
राजस्वअमेरिकी डलरमा कम्पनीको राजस्व (अघिल्लो आर्थिक वर्ष)
कामदारकम्पनीमा कार्यरत कर्मचारीहरू
बजार पूँजीकरणबिलियनमा बजार पूँजीकरण
प्रधान कार्यलयकम्पनी मुख्यालयको स्थिति
सन्दर्भस्रोत(हरू)

सन् २०२१ को सूची

३१ मार्च २०२१ मा वा त्यसभन्दा अघि समाप्त भएको कम्पनीहरूको सम्बन्धित आर्थिक वर्षहरूको कुल राजस्वको आधारमा कम्पनीहरूलाई स्थान दिइएको छ। तालिकामा भएका सबै तथ्याङ्क सन् २०२१ का लागि प्रविधि क्षेत्रका कम्पनीहरूको फर्च्युन ग्लोबल ५०० सूचीबाट लिइएको छ।[१][२]

सन् २०२१ सम्ममा, फर्च्युनले अमेजन ($३८६.०६४ अर्बको राजस्व) लाई प्रविधि क्षेत्रको सट्टा खुद्रा व्यापार क्षेत्रमा सूचीबद्ध गरेको छ। त्यस्तै, जिङडोङ ($१०८.०८७ अर्ब डलर) र आलिबाबा ($१०५.८६५ अर्ब डलर) पनि खुद्रा व्यापारमा सूचीकृत छन्।[३]

क्रमकम्पनीराजस्व ($अर्ब) अमेरिकी डलर[२]कर्मचारी[२]राजस्व प्रति कर्मचारी ($हजार अमेरिकी डल,)[२]प्रधान कार्यालय
एप्पल$३८३.९३१४७,०००१८६७.४४८९७कपरटिपो, क्यालिफोर्निया, अमेरिका
सामसङ$२००.७३४२६७,९३७७४९.१८३५७सुवोन, दक्षिण कोरिया
अल्फाबेट$१८२.५२७१३५,३०११३४९.०४३९८माउन्टेन भ्यु, क्यालिफोर्निया, अमेरिका
फक्सकन$१८१.९४५८७८,४२९२०७.१२५४४नयाँ ताइपेई सहर, ताइवान
माइक्रोसफ्ट$१४३.०१५१६३,०००८७७.३९२६३रेडमन्ड, वासिङ्टन, अमेरिका
हुवावे$१२९.१८४१९७,०००६५५.७५६३४सेन्झेन, चीन
डेल$९२.२२४१५८,०००५८३.६९६२राउन्ड रक, टेक्सस, अमेरिका
मेटा$८५.९६५५८,६०४१४६६.८७९३९मेन्लो पार्क, क्यालिफोर्निया, अमेरिका
सोनी$८४.८९३१०९,७००७७३.८६५०८टोकियो, जापान
१० हिताची$८२.३४५३५०,८६४२३४.६९२०७टोकियो, जापान
११ इन्टेल$७७.८६७११०,६००७०४.०४१५९सान्ता क्लारा, क्यालिफोर्निया, अमेरिका
१२ आइबिएम$७३.६२०३६४,८००२०१.८०९२१आर्मोङ्क, न्युयोर्क, अमेरिका
१३ टेन्सेन्ट$६९.८६४८५,८५८८१३.७१५६७सेन्झेन, चीन
१४ पानासोनिक$६३.१९१२४३,५४०२५९.४६८६७ओसाका, जापान
१५ लेनोभो$६०.७४२७१,५००८४९.५३८४६हङकङ, चीन[४]
१६ एचपी$५६.६३९५३,०००१०६८.६६०३७पालो आल्टो, क्यालिफोर्निया, अमेरिका
१७ एलजी$५३.६२५७५,०००७१५.०००००सउल, दक्षिण कोरिया

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड