हङकङ

चिनको एक प्रान्त

हङकङ आधिकारिक रूपमा हङकङ जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ। हङकङ चिनको पर्ल नदी डेल्टा र दक्षिण चीन सागरको दक्षिणी कुनामा अवस्थित एक स्वायत्त प्रदेश हो।[८] हङकङ आफ्नो गगनचुम्बी भवन र गहिरो प्राकृतिक बन्दरगाहको लागि प्रसिद्ध छ।[९] यसको क्षेत्रफल ११०४ किमी छ र यसको उत्तरी सिमामा चिनको गुआङ्डोङ प्रदेश रहेको छ। यो स्थानको जनसङ्ख्या ७.२ मिलियन छ जुन भिन्न भिन्न राष्ट्रियताका छन्।[१०] हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो।

हङकङ विशेष प्रशासनिक क्षेत्र
Hong Kong Special Administrative Region
中華人民共和國香港特別行政區
A flag with a white 5-petalled flower design on solid red background
झन्डा
A red circular emblem, with a white 5-petalled flower design in the centre, and surrounded by the words "Hong Kong" and "中華人民共和國香港特別行政區"
निसाना छाप
राष्ट्रिय गान: "मार्च अफ द भोलेन्टियर्स"[१]

सिटी फ्लावर
बाउहिनिया ब्लाकेना (洋紫荊)
Location of Hong Kong within China
हङकङको स्थान
वस्तु-स्थितिविशेष प्रशासनिक क्षेत्र
आधिकारिक भाषाहरू
मान्यता प्राप्त आञ्चलिक भाषाहरूक्यान्टोनिज[२]
जातिगत समूहहरू
  • ९३.६% चिनिया
  • ६.४% अन्य
धर्म
रैथाने(हरू)
  • हङकङ्गेनर
  • हङकङ्गेनिज
  • 香港人
सार्वभौम राज्यजनवादी गणतन्त्र चीन
सरकारचीनको विशेष
प्रशासनिक क्षेत्र
[a]
• प्रमुख कार्यकारी
क्यारी लाम
• मुख्य सचिव
जोन साङ
• विधान परिषदको अध्यक्ष
जेस्पर साङ
• मुख्य न्यायाधीश
ज्योफ्री मा
व्यवस्थापिकाविधान परिषद
इतिहास
• बेलायती आधिपत्य
२६ जनवरी १८४१
• ननकिङको सन्धि
२९ अगस्ट १८४२
• पेकिङ अधिवेसन
१८ अक्टोबर १८६०
• दोस्रो पेकिङ अधिवेसन
१ जुलाई १८९८
• जापानी कब्जा
२५ दिसम्बर १९४१
सँ १५ अगस्त १९४५
• संयुक्त अधिराज्य बाट सार्वभौमसत्ता सुम्पिएको
गेल

१ जुलाई १९९७
क्षेत्रफल
• जम्मा
१,१०४ किमी (४२६ वर्ग माइल) (१७९औँ)
• पानी (%)
४.५८ (५० किमी2; १९ वर्ग मी)
जनसङ्ख्या
• सन् २०१४ अनुमानित
७२३४८००[३] (१००औँ)
• घनत्व
६,५४४ /किमी2 (१६,९४८.९ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१५ लगत
• जम्मा
$४१२.३०० बिलियन[४] (४४औँ)
• प्रति व्यक्ति
$५६,४२८[४] (१०औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१५ लगत
• जम्मा
$३१०.०७४ बिलियन[४] (३६औँ)
• प्रति व्यक्ति
$४२,४३७[४] (१८औँ)
गिनी (सन् २०११)५३.७[५]
उच्च
मानव विकास सूचकाङ्क (सन् २०१३)Steady ०.८९१[६]
धेरै उच्च · १५औँ
मुद्राहङकङ डलर (यचके$) (यचकेडी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (नहेरिएको)
मिति ढाँचाdd-mm-yyyy
yyyy年mm月dd日
सडक प्रयोगबायाँ
टेलिफोन कोड+८५२
आइएसओ ३१६६ सङ्केतHK
इन्टरनेट डोमेन.hk   .香港

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड