हल्दीबारी गाउँपालिका

हल्दीबारी गाउँपालिका नेपालको प्रदेश १. अन्तर्गत झापा जिल्लाका सात गाउँपालिकामध्ये एक हो । झापा

हल्दीबारी गाउँपालिका झापा जिल्लामा अवस्थित छ ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको हल्दीबारी, गोलधापजलथल गाउँ विकास समितिहरूलाई हल्दीबारी गाउँपालिका बनाइएको हो ।[५][६] हल्दीबारी गाउँपालिकाको कूल क्षेत्रफल ११७.३४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,२२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका, उत्तरमा बिर्तामोड नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ ।[७]

हल्दीबारी
Haldibari
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरवीन्द्र लिङ्देन[१] (राप्रपा)
 • उपाध्यक्षडम्बर गिरी (एमाले)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा११७.३४ किमी (४५.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,२२३
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
केन्द्रसाविकको जलथल गाविसको कार्यालय

भूगोल

जनसङ्ख्या

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड