हो चि मिन्ह

Hồ Chí Minh (/h mɪn/;[१] ढाँचा:IPA-vi, ढाँचा:IPA-vi; Chữ nôm: 胡志明; जन्म १९ मे १८९० – २ सेप्टेम्बर १९६९), Nguyễn Sinh Cung,[२][३][४] न्गुऐन टाट थान्ह तथा न्गुऐन यि क्युवेकबाट समेत परिचित भियतनामी कम्युनिस्ट नेता थिए । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि थिए | उनी भियतनाम युद्धको समयमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम), भियतनाम जनसेना र भियतकङ स्थापना गर्ने मुख्य व्यक्ति थिए ।

हो चि मिन्ह
हो चि मिन्हको आकृति, c. 1946
भियतनाम मजदुर पार्टीका अध्यक्ष
कार्यकाल
१९ फेब्रुअरी १९५१ – २ सेप्टेम्बर १९६९
पूर्वाधिकारीओहोदा स्थापित
उतराधिकारीओहोदा अन्त्य
कार्यकाल
१ नोवेम्बर १९५६ – १० सेप्टेम्बर १९६०
पूर्वाधिकारीTrường Chinh
उतराधिकारीLê Duẩn
कार्यकाल
२ सेप्टेम्बर १९४५ – २ सेप्टेम्बर १९६९
पूर्वाधिकारीओहोदा स्थापित
Bảo Đại (as Emperor)
उतराधिकारीTôn Đức Thắng
कार्यकाल
२ सेप्टेम्बर १९४५ – २० सेप्टेम्बर १९५५
पूर्वाधिकारीओहोदा स्थापित
Trần Trọng Kim (as Prime Minister of the Empire of Vietnam)
उतराधिकारीPhạm Văn Đồng
व्यक्तिगत विवरण
जन्म(१८९०-०५-१९)१९ मे १८९०
Kim Liên, Nghệ An Province, French Indochina
मृत्यु२ सेप्टेम्बर १९६९ (aged ७९)
होनोई, उत्तर भियतनाम
राजनीतिक दलफ्रेन्च सेक्सन ओफ वोर्कर्स इन्टरनेसनल
(1919–1921)
फ्रेन्च कम्युनिष्ट पार्टी
(1921–1925)
भियतनाम कम्युनिस्ट पार्टी
(1925–1969)
जीवनवृतिराजनीतिज्ञ
हस्ताक्षर

हो चि मिन्हले सन् १९४१ देखि भियतनाम स्वतन्त्रता आन्दोलन नेतृत्व गरे, सन् १९४५ मा कम्युनिस्ट शासनको प्रजातान्त्रिक गणतन्त्र भियतनाम स्थापना गरे र सन् १९५४ मा फ्रान्सलाई पराजित गरे। आधिकारिक रूपमा सन् १९६५ देखि स्वास्थ्य अवस्थाले गर्दा पद छोडेका थिए। युद्ध पछि उनको नामबाट दक्षिण भियतनामको राजधानी सैगोनको नाम हो चि मिन्ह सिटी राखिएको थियो ।

व्यक्तिगत जीवन

धर्म पुत्रीलाई समाउदै हो चि मिन्ह, १९४६
फुटबल खेल हेर्दै हो चि मिन्ह साथमा नजिकका कमरेड प्रधानमन्त्री फाम भान डोन्ग

राजनीतिज्ञ बाहेक हो चि मिन्ह लेखक, पत्रकार, कवि र बहुभाषी पनि थिए । उनका पिता शिक्षक र विद्वान थिए र उनले  न्गुऐन डाइनेस्टी इम्पेरय जाँचबाट दिक्षा उपाधि पाएका थिए ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड