भियतनाम युद्ध

१९५५-१९७५ भियतनाममा भएको युद्ध

भियतनाम युद्ध (भियतनामी: Chiến tranh Việt Nam) १ नोभेम्बर १९५५ - ३० अप्रिल १९७५) शीतयुद्ध कालमा भियतनाम, लाओसकम्बोडिया को एक भयङ्कर युद्ध थियो। यो दोस्रो हिन्द चीन युद्ध थियो। औपचारिक रुपमा यो युद्ध उत्तर भियतनाम र दक्षिण भियतनाम बीचको लडाई थियो। उत्तर भियतनामलाई सोभियत संघ, चीन र अन्य कम्युनिस्ट मित्रराष्ट्रको सहयोग थियो; दक्षिण भियतनामलाई संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, थाइल्यान्ड र कम्युनिस्ट बिरोधी मित्र राष्ट्रको सहयोग थियो।[६][७] कसैले यो युद्धलाई शीतयुद्धको एक छद्मयुद्ध मान्छन् ,[८] यो युद्ध २० वर्ष सम्म चल्यो। अमेरिकाको प्रत्यक्ष संलग्नता १९७३ मा सकियो। यसै युद्धको बीच लाओसको गृहयुद्ध र कम्बोडियाको गृहयुद्ध भएको थियो। १९७५ मा यी तीनै देशहरूमा कम्युनिस्ट शासन सुरु भयो।

भियतनाम युद्ध
(Chiến tranh Việt Nam)
हिन्दचीन युद्ध र शीत युद्धको भाग
चित्र:VNWarMontage.png
मिति१ नोबेम्बर १९५५[A १] – ३० अप्रिल १९७५ (1975-04-30)
(१९ वर्ष, ५ महिना, ४ हप्ता र १ दिन)
स्थान
दक्षिण भियतनाम, उत्तर भियतनाम, कम्बोडिया, लाओस, दक्षिण चीन समुन्द्र, थाइल्यान्डको खाडी
परिणाम

उत्तर भियतनामी विजय

  • हिन्द-चीनबाट अमेरिकी नेतृत्वको सेनाहरूको फिर्ता
  • कम्युनिस्ट सरकारहरूले दक्षिण भियतनाम, कम्बोडिया र लाओसमा शक्ति आर्जन
  • भियतनाम एकीकरण
भौगोलिक
परिवर्तन
उत्तर र दक्षिण भियतनामको एकीकरण
योद्धा

दक्षिण भियतनाम दक्षिण भियतनाम
 संयुक्त राज्य अमेरिका [१]
 दक्षिण कोरिया[१]
थाइल्यान्ड थाइल्यान्ड[१]
 अस्ट्रेलिया[१]
 फिलिपिन्स[१]
न्युजिल्यान्ड न्युजिल्यान्ड[१]
खमेर गणतन्त्र[१]

लाओस राज्य[१]

सन्दर्भ


उद्दरण त्रुटी: <ref> tags exist for a group named "A", but no corresponding <references group="A"/> tag was found

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड