मौद्रिक नीति भनेको अल्पकालीन कर्जाको ब्याजदर तथा मुद्रा आपूर्ति नियन्त्रण गर्ने, तथा मुद्रास्फीति नियन्त्रण गर्ने, मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउने लक्ष्य राख्ने नीति हो। यो मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति हो। मौद्रिक नीति मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्न बनाइने नीति हो। कुनै पनि मुलुकको मौद्रिक नीति त्यस देशको केन्द्रीय बैंकले निर्माण गर्छ। मौद्रिक नीतिले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउँछ। अर्थतन्त्रमा मुद्रा प्रदायकको स्तर कति रहनुपर्छ र त्यस्तो मुद्रा अर्थतन्त्रको कुन क्षेत्रमा प्रवाहित वा उपभोग हुनुपर्छ भन्ने कुरा मौद्रिक नीतिले नै निर्धारण गर्छ।
एडॅप्टिव एक्सपेक्टेशन · भुगतान सन्तुलन ·केन्द्रीय बैंक·मुद्रा· स्वर्ण मानक · ग्रेशमको नियम ·मुद्रास्फीति· आई एस/एल एम प्रतिमान ·धन· राष्ट्रीय आय एवं निर्गत को मापक ·मौद्रिक नीति· राष्ट्रीय आय एवं उत्पादन लेखे · पर्चेसिंग पवर पॅरिटी · युक्तियुक्त प्रत्याशाएँ · रीगोनमिक्स ·मन्दी·बेरोजगारी· विकास · अर्थशास्त्रीय शीर्षकों को सूची · आर्थिक भूगोल सम्बन्धी शीर्षकों को सूची · अन्तर्राष्ट्रीय व्यापार सम्बन्धी शीर्षकों को सूची · अर्थशास्त्र मा प्रकाशनहरु को सूची
व्यष्टि अर्थशास्त्र
न्यूनता · अवसर लागत · पूर्ति एवं माग · प्रत्यास्थता · आर्थिक अधिशेष · आर्थिक न्यूनता · एग्रीगेट माँग · उपभोक्ता सिद्धान्त · बजार स्वरूप · कल्याणकारी अर्थशास्त्र · बजार को असफलता
उपविषय
अन्तर्राष्ट्रीय अर्थशास्त्र ·विकास अर्थशास्त्र· श्रम अर्थशास्त्र · पर्यावरण अर्थशास्त्र · संस्थागत अर्थशास्त्र · नर्मेटिव अर्थशास्त्र · व्यवहारपरक अर्थशास्त्र · प्रयोगात्मक अर्थशास्त्र · वित्तीय अर्थशास्त्र · औद्योगिक संगठन · लोकवित्त ·अर्थशास्त्रीय दर्शन· आर्थिक समाजशास्त्र · आर्थिक भूगोल · सकारात्मक (सामाजिक विज्ञान) · विधि र अर्थशास्त्र ·राजनीतिक अर्थशास्त्र