अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ

ढाँचा:ज्ञानबाकस सङ्गठन

बेर्न, स्विट्जरलैंडमा स्मारकमा लेखिएको शिलालेख : "Union Télégraphique Internationale fondée à Paris en १८६५ sur l'initiative du gouvernement français. Érigé par décision de l'Union Télégraphique prise à la conférence internationale de Lisbonne en १९०८." (नेपालीमा: "अन्तर्राष्ट्रीय दूरसंचार सङ्घ, १८६५मा पेरिसमा फ्रेंच सरकारको पहलमा स्थापित. यो स्मारक दूरसंचार संघको १९०८ मा लिस्बनमा अन्तर्राष्ट्रीय सम्मेलनमा लिइएको निर्णयमा बनिएको हो.")

अन्तर्राष्ट्रीय दूरसंचार सङ्घ (ITU; फ्रेन्च: Union internationale des télécommunications, स्पेनिश: Unión Internacional de Telecomunicaciones, चीनी भाषा: 国际电信联盟[१]; रूसी:Международный союз электросвязи; अरबी:الاتحاد الدولي للاتصالات) एक अन्तर्राष्ट्रीय सङ्गठन हो. यो अन्तर्राष्ट्रीय रेडियो र दूरसंचारलाई नियमित र मानकीकृत गर्न स्थापित भएको थियो. यसको स्थापना पेरिसमा १७ मई] १८६५ मा भएको थियो । यसका मुख्य कार्यहरु हुन्:

  • रेडियो वर्णक्रमको मानकी करण
  • रेडियो वर्णक्रमको नियतन,
  • विभिन्न देशहरूको बीच अन्तर्सम्बन्ध प्रबंधन, जसबाट अन्तर्राष्ट्रीय फोन कलको अनुमति दिन सकियोस

संयोजन

ITU तीन वृत्तखण्ड्हरूबाट बनिएको होस्।:

  • दूरसंचार मानकीकरण वृत्तखंड, ITU-T, यसको सचिवालय दूरसंचार मानकीकरण ब्यूरो या TSB हो, जिसे १९९२ से पूर्व अन्तर्राष्ट्रीय दूरभाष र तारप्रेषण सलाहकार समिति या International Telephone and Telegraph Consultative Committee लघु रूपमा CCITT (फ्रेंचमा "Comité consultatif international téléphonique et télégraphique") कहते थे;
  • रेडियोसञ्चार वृत्तखंड, ITU-R, जसको सचिवालय रेडियोसञ्चार ब्यूरो या BR हो, जसलाई १९९२ भन्दा पूर्व International Radio Consultative Committee या CCIR (from its French name "Comité consultatif international des radiocommunications") भनिन्थ्यो;
  • दूरसंचार विकास वृत्तखंड, ITU-D, जसको सचिवालय दूरसंचार विकास ब्यूरो या BDT हो, जसको स्थापना १९९२ मा गरिएको थियो.

See also

ITU headquarters, Geneva
  • ITU defines the future of mobile communications
  • ITU Telecommunication Standardization Sector (ITU-T)
  • ITU Radiocommunication Sector (ITU-R)
  • ITU Telecommunication Development Sector (ITU-D)
  • ITU-T Recommendations
  • ITU-R Recommendations
  • UIT X.509
  • Inter-American Telecommunication Commission (CITEL)
  • Working Group on Internet Governance (WGIG)

Notes

ITU headquarters, Geneva

External links

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड