आइसल्यान्ड राष्ट्रिय फुटबल टोली
आइसल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा आइसल्यान्डको प्रतिनिधित्व गर्दछ । यस टिम आइसल्यान्ड फुटबल सङ्घद्वारा नियन्त्रित गरिएको छ ।
उपनाम(हरू) | Strákarnir okkar (Our Boys) | ||
---|---|---|---|
सङ्गठन | आइसल्यान्ड फुटबल सङ्घ (KSÍ) Knattspyrnusamband Íslands | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Erik Hamrén | ||
कप्तान | एरोन गुनार्सन | ||
सर्वाधिक उपस्थिति | Rúnar Kristinsson (१०४) | ||
सर्वाधिक गोलकर्ता | Eiður Guðjohnsen (२६) | ||
गृह रङ्गशाला | Laugardalsvöllur | ||
फिफा कोड | ISL | ||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३२ १० (१६ अगस्त २०१८) | ||
उच्च वरीयता | १८ (फेब्रुअरी–मार्च २०१८) | ||
निम्न वरीयता | १३१ (अप्रिल–जून २०१२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अनाधिकारिक: फरोइ टापु ०–१ आइसल्यान्ड (फरोइ टापु; २९ जुलाई १९३०)[१] आधिकारिक: आइसल्यान्ड ०–३ डेनमार्क (रेक्जाभिक, आइसल्यान्ड; १७ जुलाई १९४६)[२] | |||
ठूलो विजय | |||
अनाधीकारिक: आइसल्यान्ड ९–० फरोइ टापु (केल्पाभिक, आइसल्यान्ड; १० जुलाई १९८५) आधिकारिक: आइसल्यान्ड ५–० माल्टा (रेक्जाभिक, आइसल्यान्ड; २७ जुलाई २०००)[३] | |||
ठूलो हार | |||
डेनमार्क १४–२ आइसल्यान्ड (कोपनहेगन, डेनमार्क; २३ अगस्त १९६७) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१८) | ||
उत्कृष्ट नतिजा | समुह चरण, (२०१८) | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल २०१६) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, (२०१६) |
सन्दर्भ सामग्री
विकिमिडिया कमन्समा आइसल्यान्ड राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड