आदर्श गाउँपालिका

आदर्श गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गर्ने भएपछि डोटी जिल्लामा पर्ने साविकका बाझ ककानी, कालिकास्थान, महादेवस्थान, लामिखाल, गीरीचौकादहकालीस्थान गाविसहरूलाई जोडेर आदर्श गाउँपालिका बनाइएको हो ।[५][६] आदर्श गाउँपालिकाको कूल क्षेत्रफल १२८.४७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २३,९४५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा सायल गाउँपालिका , पश्चिममा शिखर नगरपालिकाडडेलधुरा जिल्ला, उत्तरमा बैतडी जिल्ला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिकाशिखर नगरपालिका सँग जोडिएको छ ।[७]

आदर्श
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाडोटी
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षटेकबहादुर रोकाया [१] (नेकपा)
 • उपाध्यक्षकमलादेवी ओझा (नेकपा)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१२८.४७ किमी (४९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,९४५
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको कालिकास्थान गाविसको कार्यालय
वेबसाइटwww.aadarshamun.gov.np

भूगोल

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड