सायल गाउँपालिका

सायल गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा स्थानीय तह लागू गर्ने भनेर निर्णय गरे पश्चात डोटी जिल्लामा पर्ने साविकका छापाली, तोलेनी, दौड गाविसखतिवडा गाविस गाविस हरूलाई जोडेर सायल गाउँपालिका बनाइएको हो ।।[५][६] सायल गाउँपालिकाकको कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ६ वटा वडाहरूमा विभाजन गरिएको छ । गाउँपालिकाको कूल जनसङ्ख्या १९,५५१ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा बझाङ तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिकापूर्वीचौकी गाउँपालिकासँग जोडिएको छ । ।[७]

सायल
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाडोटी
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षतेजबहादुर डुम्रेल [१] (नेकपा)
 • उपाध्यक्षविष्णादेवी सिंह (नेकपा)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१२२.७२ किमी (४७.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,५५१
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको दौड गाविस गाविसको कार्यालय
वेबसाइटsayalmun.gov.np

भूगोल

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड