इफेल टावर

फ्रान्सको पेरिसमा अवस्थित टावर

इफेल टावर (फ्रान्सेली: tour Eiffel) फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो। यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा सँ द मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो। यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] इफेल टावरको रचना गुस्ताभ इफेलद्वारा गरिएको हो र उनैको नाममा यस टावरको नामकरण गरिएको हो। इफेल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो। जति खेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो। आजको समयमा यस टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ। यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ। यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]

इफेल टावर
La tour Eiffel (ला तुर इफेल)
पेरिसको सँ द मार्सबाट इफेल टावर
नक्सा
उचाइ
विश्वको अग्लो १८८९ देखि १९३० सम्म[I]
सामान्य विवरण
प्रकारअवलोकन टावर,
रेडियो प्रसारण टावर
स्थानसेभेन्थ एरोँडिसमेन्ट, पेरिस, फ्रान्स
निर्देशाङ्क४८°५१′२९.६″उ॰ २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E / 48.858222; 2.294500 २°१७′४०.२″पू॰ / ४८.८५८२२२°N २.२९४५००°E / 48.858222; 2.294500
निर्माणकार्यको थालनी२८ जनवरी १८८७
सम्पन्न१५ मार्च १८८९
खोलिएको३१ मार्च १८८९
स्वामित्वपेरिस सहर, फ्रान्स
व्यवस्थापनसेते
उचाइ
स्पर्शक टुप्पो३२४.०० मी (१,०६३ फिट)
छाना३००.६५ मी (९८६ फिट)
मथिल्लो तला२७३.०० मी (८९६ फिट)
प्राविधिक विवरण
तला
लिफ्ट
योजना तथा निर्माण
वास्तुकारस्तिफेन सोभेस्त्र
संरचनात्मक इन्जिनियरमुरिस केँक्ला,
एमिल नुगिए
मुख्य ठेकदारगुस्ताभ इफेल
इफेल टावर

इतिहास

चित्र दीर्घा

इफेल टावरबाट देखिएको पेरिस सहर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड