एरिक बेजिग

रोबर्ट एरिक बेजिग (जन्म १३ जनवरी १९६०) अमेरिकी भौतिक वैज्ञानिक हुन् र अमेरिकाको भर्जिनिया स्थित जेनेलिया फार्म रिसर्च क्याम्पसमा कार्यरत छन् ।[२] उनलाई २०१४ मा "नानोस्केल सुक्ष्मदर्शक यन्त्र अर्थात् नानोस्कोप" विकाश कार्यको लागि उनलाई स्टिफन हेलविलियम मर्नर संगै रसायन शास्त्रमा नोबेल पुरस्कार ले सम्मानित गरिएको हो ।[३][४]

एरिक बेजिग
जन्मरोबर्ट एरिक बेजिग[१]
(1960-01-13) जनवरी १३, १९६० (उमेर ६४)
मिचिगन, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानक्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी
कार्नेल विश्वविद्यालय
चिनारीको कारणनानोस्कोपी, फ्लोरेसेन्स माइक्रोस्कोपी
पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कार (२०१४)
वैज्ञानिक करियर
क्षेत्रव्यावहारिक भौतिक शास्त्र
शिक्षाहावर्ड ह्युजेस मेडिकल इन्स्टिच्युट
Thesisसूक्ष्मदर्शि (१९८८)
वेबसाइटएरिक बेजिग, पीएचडी
दोहोरो रंग स्थानीयकरण माइक्रोस्कोपीबाट लिइएको प्रोटिनको चित्र

प्रारम्भिक जीवनी

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड