कम्पनी (सैन्य इकाई)

कम्पनी एक सैन्य इकाई हो,जुन सामान्यतया १००-२५० [१] सिपाहीहरू मिलेर बनेको हुन्छ र सामान्यतया मेजर वा क्याप्टेन द्वारा कमान्ड गरिन्छ। अधिकांश कम्पनीहरू तीन देखि सात प्लाटुनबाट बनाइएका छन्, यद्यपि यो संख्या देश, एकाइ प्रकार, र संरचना अनुसार फरक हुन सक्छ।

सामान्यतया धेरै कम्पनीहरूलाई बटालियन को रुपमा समूहबद्ध गरिन्छ र धेरै बटालियनबाट  रेजिमेन्टको गठन गरिन्छ। कहिलेकाहीँ, विशेष उद्देश्यका लागि स्वतन्त्र वा छुट्टै कम्पनीहरू बनाइन्छ ।

नेपाली सेना

नेपाली सेनामा कम्पनी एकाई लाई "गुल्म" भनिन्छ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड