कम्युनिष्ट घोषणापत्र

कम्युनिष्ट पार्टी घोषणापत्र ( जर्मन  : Manifest der Kommunistischen Partei ) वैज्ञानिक साम्यवादको पहिलो कार्यक्रम उन्मुख कागजात हो जसमा मार्क्सवाद र साम्यवादको आधारभूत सिद्धान्तहरूको वर्णन गरिएको छ। यो महान् ऐतिहासिक दस्ताावेज कार्ल मार्क्सफ्रेडरिक एंगेल्सले तयार पारेका थिए जो वैज्ञानिक साम्यवादको सिद्धान्तका प्रवर्तक थिए र पहिलो पटक २१ फेब्रुअरी सन् १८४८ जर्मन भाषामा प्रकाशित भयो। यो अक्सर कम्युनिस्ट मेनिफेस्टो (The Communist Manifesto)को नामले चिनिने राजनीतिक पाण्डुलिपि हो। को (वर्तमान र उन्नत) वर्ग संघर्षदास क्यापिटल विश्लेषणात्मक समस्या वर्णन गरिएको छ तर साम्यवादको भविष्यको कुनै प्रकारको भविष्यवाणी छैन।

कम्युनिष्ट घोषणा पत्रको पहिलो पृष्ठ

लेनिनको शब्दमा, यो सानो पुस्तिका धेरै पुस्तकहरूको बराबर हो; यस पुस्तकले सभ्य संसारका सबै संगठित र संघर्षरत सर्वहाराहरूलाई प्रेरणा र मार्गनिर्देशन गर्दछ।

यो पनि हेर्नुहोस्

बाह्य लिंकहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड