किसान

(कृषकबाट अनुप्रेषित)

कृषक खेतमा काम गरेर आफ्नो जीविका चलाउने एक व्यक्ति हो। यिनीहरूलाई किसान, खेतीवाल, कृषिजीवीको नामले समेत चिन्ने गरिन्छ।[१][२] यिनीहरूले बाँकी सबै मानिसहरूका लागि खाद्य सामग्रीको उत्पादन गर्ने गर्छन्। यसमा बालिनाली उब्जाउने, बगैचामा रुख लगाउने, कुखुरा वा यसै स्वरुपका घरपालुवा पशुहरूको हेरचाह गरेर तीनलाई बढाउने काम सामेल छ। कुनै एक व्यक्ति कृषक वा खेतको मालिक हुन सक्छ वा त्यो कृषि भूमिको मालिकद्वारा काम गर्न राखिएको मजदुर हुन सक्छ।

कृषक
नेपालको पहाडी भेगको एक कृषक
पेशा
पेशाको किसिम
नोकरी
क्रियाकलाप क्षेत्र
खेती
विवरण
रोजगारीको
क्षेत्र
बजार

राम्रो अर्थव्यवस्था भएको स्थानहरूमा कृषक स्वयं नै खेतको मालिक हुनछन् र त्यहाँ काम गर्ने उसको कर्मचारी वा मजदुर हुने गर्छन्। यद्यपि प्राचीन समयमा कृषकले विशेष गरि खेतमा अन्नबाली उब्जाउनेदेखि लिएर घरपालुवा जनावरहरू, माछा आदि पालन पोषण गरेर तीनलाई बढाउने काम गर्थे।

प्रकार

केही देशहरूमा सामान्यतया यस शब्दको उपयोग पशुपालन र तीनलाई बढाउनेसँग सम्बन्धित रहेको छ, जसमा भेडा, बाख्रा, घोडा आदि आउने गर्छ। अमेरिकामा यसको लागि 'रेन्चर्स' शब्दको उपयोग गर्ने गरिन्छ भने अस्ट्रेलियासंयुक्त अधिराज्यमा 'ग्रेजियर्स' शब्द प्रचलित छन्। दुग्ध उत्पादनमा संलग्न रहेका व्यक्तिहरूलाई समेत यी देशहरूमा कृषक भन्ने गरिन्छ। यस्का साथै कुखुरा, हाँस आदिलाई बढाउने र तीनको मासु, अन्डाप्वाँखको उत्पादन गर्ने व्यक्तिलाई किसान नै मान्ने गरिएको छl

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड