मासु

मासु, माँस या मासु ती प्राणीहरूका र मुख्यतः मांसपेशीहरूलाई भनिन्छ, जसको सेवन भोजनको रूपमा पनि गरिन्छ। मासु शब्दलाई बोलचाल र व्यावसायिक वर्गीकरणको आधारमा पृथ्वीमा रहने पशुहरूको मासुको सन्दर्भमा प्रयोग गरिन्छ (मुख्यत: कशेरुकी: स्तनधारी, पक्षीसरीसृप), जलीय मतस्य जीवहरूको मासु माछाको श्रेणीमा जबकि अन्य समुद्री जीव जस्त कि क्रसटेशियन, मोलस्क आदि समुद्री भोजनको श्रेणीमा आउँछन्। त्यस्तै यो वर्गीकरण पूर्णत: लागू हुँदैन र धेरै समुद्री स्तनधारी जीवहरूलाई पनि कहिले मासु र कहिले माछा मानिन्छ। पोषाहारको दृष्टिले मानवको भोजनमा मासु, प्रोटीन, वसा र खनिजको एउटा गतिलो र राम्रो श्रोत हो। सबै पशुहरू र वनस्पतिहरूबाट प्राप्त भोजनहरूमा, मासुलाई सबैभन्दा उत्तम र सबैभन्दा अधिक विवादास्पद खाद्य पदार्थ पनि मानिन्छ। जहाँ पोषणको दृष्टिले मासु एक पोषाहार हो त्यहीं विभिन्न धर्म यसको सेवनसित आफ्ना अनुयायीहरूलाई टाडा रहने सल्लाह दिन्छन्। जो पशु पूर्ण रूपले आफ्नो भोजनको लागि मासुमा निर्भर हुन्छन् तिनलाई मांसाहारी भनिन्छ, यसको विपरीत, वनस्पति खाने पशुहरूलाई शाकाहारी भनिन्छ। जो वनस्पति साना जीवहरू र किराको सेवन गर्दछन् मांसभक्षी पादप भनिन्छ।

मासुका विभिन्न प्रकार
मासुको कीमा

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड