कोस्टा कंकोर्डिया

३१ जुलाई २००९ मा कोस्टा कंकोर्डिया

अङ्ग्रेजी : Costa Concordia 'एमएस कोस्टा कंकोर्डिया' २००४ मा बनेको एक कंकोर्डिया-श्रेणी को क्रूज जहाज हो जसको निर्माण 'फिनकानटीएरी सेनेस्टरी पोनिटे यार्ड्स' ले इटली मा गरेको थियो । "कोस्टा क्रोसियर" ले सन् २००५ देखि २०१२ सम्म यसलाई सञ्चालित गरेको थियो । १३ जेनुवरी २०१२ मा इटलीको 'आईसोला डेल गिग्लियो' को तटमा यो जहाज डुबेको थियो । यूरोप का राष्ट्ररुको बिचमा सान्ति, एकता र निरंतरता ल्याउनका लागि उक्त जहाजको नाम 'कंकर्डिया' राखिएको हो ।[१]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड