खाद्य सुरक्षा
खाद्य सुरक्षाभन्नाले[१] खाद्य पदार्थहरूको तैयारी, प्रयोग, भण्डारण जसद्वारा खाद्यपदार्थहरूको सुरक्षा खाद्य जनित बीमारीबाट बचाउ आदिको वैज्ञानिक पद्धति अनुसार बर्णन गराउने भनेर बुझिन्छ
शर्तहरु | |
---|---|
खाद्य जनित बीमारी | |
HACCP | |
संकट नियन्त्रण बिन्दु | |
महत्वपूर्ण कारकहरु | |
FAT TOM | |
pH | |
जल क्रिया (Wa) | |
रोगजनक | |
क्लोस्ट्रीडियम बोटुलिनम | |
E. coli | |
हेपटाटिस ए | |
नोरोभाइरस | |
परजीवी संक्रमण | |
ब्लास्टोसाइटिस | |
क्रिप्टोस्-पोराइ-डायोसिस् | |
ट्राइ-कि-नोसिस् |
स्रोत
[[श्रेणी:खाद्य सुरक्षा खाद्य सुरक्षा भन्नाले खाद्य पदार्थको उत्पादन त्यसको ब्यस्थित भन्डारण उपयोग र पहुचको समग्र अवस्थालाइ बुझाउछ। यसले खाद्य सुरक्षााको जोिखममा रहेका ब्यक्ती लाइ खाद्य सुरक्षाको अभावबाट मर्नुपर्दैन र उनीहरूले पनि खाद्यान्नको सरल सहज रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यता राखेको हुन्छ । तर यसले सबैलाइ बाह्रै महिना खाद्यन्न पुग्नुपर्छ भन्ने मान्यता राख्दैन ।
खाद्य सुरक्षाा आभारभूत मानव अधिकार भित्र पर्दछ ।आजको एक्कासौ सताब्दीको िवश्वमा आद्यान्न अभाव जस्तो साधारण समस्याले कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन । खा्द्य सुरक्षाको पर्त्याभूतीका लागि सन्सारका विभिन्न देशहरूले सम्बैधािनक कानुनी तथा सस्थागत ब्यवस्था गरेको छ ।खाद्य सुरक्षा कुनै पनि मानिसको समािजक आर्थिक राजनैितक जस्ता विषयले समेत प्रभवित गर्ने गर्छ ।
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड