ग्रिनविच प्रमाणिक समय

ग्रिनविच प्रमाणिक समय (अङ्ग्रेजी उच्चारण: //ˈɡɹɛnɪdʒ//) बेलायतको प्रमाणिक समय हो। यो शुन्य देशान्तरमा अवस्थित लन्डन नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ। अन्तर्राष्ट्रिय समयको लागि लन्डन निकट रहेको ग्रेनिच मान समय वेधशालाको शून्य डिग्री देशान्तरलाई मानिएको छ। यो मध्याह्न देखि पूर्वतर्फ जाँदा प्रत्येक १° देशान्तरमा ४ मिनेटको हिसाबले बढ्दै जान्छ भने सो क्रम १९०° पूर्वी देशान्तर सम्म जारी रहन्छ। [१]

ग्रिनविच प्रमाणिक समय
समय क्षेत्र
समय क्षेत्रको विश्व नक्सा
युटिसीसमय
GMTयुटिसी±००:००
हालको समय
१३:४४, २२ अप्रिल २०२४ जिएमटी [refresh]
युरोप समय क्षेत्र:
फिक्का नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
नीलो पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी)
पश्चिम युरोपेली ग्रीष्मकालीन समय / बेलायती ग्रीष्मकालीन समय / आयरल्यान्डेेेली मान समय (युटिसी+१)
गुलाफी केन्द्रीय युरोपेली समय (युटिसी+१)
केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय (युटिसी+२)
पहेँलो पूर्व युरोपेली समय / कालिनिनग्राद समय (युटिसी+२)
गाढा पहेँलो पूर्व युरोपेली समय (युटिसी+२)
पूर्व युरोपेली ग्रीष्मकालीन समय (युटिसी+३)
फिक्का हरियो अधिकतम-पूर्व युरोपेली समय / मिन्स्क समय / युटिसी+३ / तुर्केली समय (युटिसी+३)
मानक समयलाई हल्का रङले अङ्कित गर्दछ भने ग्रीष्मकालीन समयलाई गाढा रङले अङ्कित गर्दछ।
अफ्रिकी समय क्षेत्र
    युटिसी−०१:०० काबु भेर्दी समय
    युटिसी±००:०० ग्रिनविच मान समय
    युटिसी±০০:০০
युटिसी+०१:००
ग्रिनविच मान समय
ग्रिनविच मान समय+१
    युटिसी+०१:०० पश्चिम अफ्रिकी समय /
केन्द्रीय युरोपेली समय
    युटिसी+०१:००
युटिसी+०२:००
पश्चिम अफ्रिकी समय
पश्चिमी अफ्रिकी ग्रीष्मकालीन समय
    युटिसी+०२:०० केन्द्रीय अफ्रिकी समय /
दक्षिण अफ्रिकी मान समय /
पूर्व युरोपेली समय
    युटिसी+०३:०० पूर्व अफ्रिकी समय
    युटिसी+०४:०० मरिसास समय / मेसेल समय
टिप्पणी: केप भर्द द्वीपहरू अफ्रिकी मुख्य भूमिको पश्चिममा अवस्थित छन्।

समय क्षेत्र

ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा मानक समयको रूपमा कानुनमा परिभाषित गरिएको छ, जसले ग्रीष्म याममा एक घण्टा (जिएमटी+१) आफ्नो सयम अगाडी बढाउँछ।

  • संयुक्त अधिराज्यमा, ग्रीष्मकालिन समयलाई बेलायती ग्रीष्मकालिन समय भनिन्छ।
  • आयरल्यान्डमा यसलाई शीतकालिन समय भनिन्छ,[२] जुन ग्रीष्म याममा मानक समयमा रूपान्तरण हुन्छ।[३]
  • पोर्चुगल (आसोरिस बाहेक)
  • क्यानरी टापू (स्पेन)
  • फरोइ टापू

ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा वर्षभरि मानक समयको रूपमा प्रयोग गरिन्छ:

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड