पोर्तगाल

पश्चिमी युरोपको देश

पोर्चुगल (पोर्तुगाली: [puɾtuˈɣal]), आधिकारिक रूपमा पुर्तुगाली गणतन्त्र (पोर्तगाली: República Portuguesa [ʁɛˈpuβlikɐ puɾtuˈɣezɐ]) आइबेरियाली प्रायद्वीप र दक्षिण-पश्चिमी युरोपमा अवस्थित एक गणतन्त्र राष्ट्र हो। यो मुख्य भूमि युरोपको पश्चिमी कुनामा रहेको सार्वभौम राष्ट्र हो जसको पश्चिम र दक्षिण भूभागलाई आन्ध्र महासागरले घेरेको छ भने उत्तर र पूर्व भूभागलाई स्पेनले घेरेको छ। पोर्चुगलले आन्ध्र द्वीपसमूहमा रहेका दुई स्वायत्त क्षेत्रहरू आजोरेस र मदिएरालाई आफ्नो भूमि मानेको छ जहाँको कामकाज क्षेत्रीय सरकारले गर्ने गरेको छ। पोर्चुगलको आधिकारिक र राष्ट्रिय भाषा पुर्तुगाली हो।

पोर्चुगेली गणतन्त्र
ppmRepública Portuguesa (पोर्तगाली)
पोर्चुगलको झन्डा
झन्डा
पोर्चुगलको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: "अ पोर्चुगेसा"
चित्र:EU-Portugal (orthographic big fan).svg
 पोर्तगाल-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खेरौं)
– युरोपेली सङ्घ (हरियो)

राजधानी
र सबैभन्दा ठुलो सहर
लिस्बन
३८°४६′उ॰ ९°९′प॰ / ३८.७६७°N ९.१५०°W / 38.767; -9.150
आधिकारिक भाषा
राष्ट्रिय भाषा
पुर्तगाली
मान्यता प्राप्त
क्षेत्रीय भाषाहरू
मिरान्देली[टिप्पणी १]
जातिगत समूहहरू
(सन् २०१८)[टिप्पणी २][३]
  • ९५.३%  पोर्चुगेली
  • ४.७% अन्य
धर्म
(2011)
  • ८३.३% क्रिस्चियन धर्म
  • —८१.०% रोमन क्याथोलिक
  • —३.३% अन्य क्रिस्चियन
  • ६.८% नास्तिक
  • ०.६% अन्य धर्म
  • ८.३% अघोषित
रैथाने(हरू)पोर्चुगेली
सरकारएकात्मक अर्द्ध-राष्ट्रपतीय संवैधानिक गणतन्त्र[४]
• राष्ट्रपति
मार्सेलो रेबेलो दे सोउसा
• सभामुख
एदुआर्दो फेर्रो रोद्रिगेस
• प्रधानमन्त्री
एन्टोनियो कोस्टा
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• आधार
सन् ८६८
• पुनर्स्थापना
सन् १०९५
• सार्वभौमिकता
सन् ११२८ जुन २४
• राज्य
सन् ११३९ जुलाई २५
• पुनर्स्थापना युद्ध
सन् १६४० डिसेम्बर १
• पहिलो संविधान
सन् १८२२ सेप्टेम्बर २३
• गणतन्त्रात्मक राज्य
सन् १९१० अक्टोबर ५
• लोकतन्त्रीकरण
सन् १९७४ अप्रिल २५
• वर्तमान संविधान
सन् १९७६ अप्रिल २५[टिप्पणी ३]
• युरोपेली सङ्घ प्रवेश
सन् १९८६ जनवरी १
क्षेत्रफल
• जम्मा
९२,२१२ किमी (३५,६०३ वर्ग माइल)[५] (१०९औँ)
• पानी (%)
०.५
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
१,०२,९५,९०९[६] (९०औँ)
• सन् २०११ जनगणना
१,०५,६२,१७८[७]
• घनत्व
११५ /किमी2 (२९७.८ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
वृद्धि $३५८.०७० बिलियन[९]
• प्रति व्यक्ति
वृद्धि $३४,९३५[९]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $२४३.२२९ बिलियन[९]
• प्रति व्यक्ति
वृद्धि $२३,७३१[९]
गिनी (सन् २०१८)३१.९[१०]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१८)०.८५०[११]
धेरै उच्च · ४०औँ
मुद्रायुरो (€) (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (डब्ल्युइटी युटिसी−२)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (डब्ल्युइएसटी)
मिति ढाँचाdd/mm/yyyy (CE)
सडक प्रयोगदाहिने
टेलिफोन कोड+३५१
इन्टरनेट डोमेन.pt
  1. ^ मिरान्दा दा दोउरु नगरपालिकाका केही गाउँहरूमा मिरान्देली भाषा बोल्ने गरिएको छ जसलाई सन् १९९९ मा आधिकारिकता दिइएको थियो।[१][२] पुर्तुगाली साङ्केतिक भाषालाई समेत मान्यता दिइएको छ।
  2. ^ देशको नगारिकताको आधारमा
  3. ^ पोर्चुगलको संविधान सन् १९७६ मा लागू गरिएकोमा सन् १९८२ देखि सन् २००५ सम्म केही सामान्य संसोधन भएका छन्।

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड