सिएरा लियोन

अफ्रिकाको देश

सिएरा लिओन आधिकारिक रूपमा सिएरा लिओन गणतन्त्र, पश्चिम अफ्रीकाको एक देश हो । यसको उत्तरपूर्वीमा गिनी, दक्षिणपूर्वीमा लिबेरिया र दक्षिणपश्चिममा एटलान्टिक महासागरको सिमाना रहेको छ । यो देशको कुल क्षेत्र ७१,७४० किलोमिटर (२७,६९९ वर्ग माइल) रहेको छ र २०१५ को जनगणना अनुसार ७,०७५,६४१ जनसङ्ख्या छ । सिएरा लियोन एक प्रत्यक्ष निर्वाचित राष्ट्रपति र एक संयुक्त राष्ट्र विधानसँग एक संवैधानिक गणतन्त्र राष्ट्र हो । यसमा एक प्रमुख एकतापूर्ण केन्द्रीय सरकार छ, र देशका राष्ट्रपतिमा व्यापक शक्ति र प्रभाव छ । देशको राजधानी र सबैभन्दा ठूलो शहर फ्रिटाउन (१,०५०,३०१ जनसङ्ख्या) हो । दोस्रो सबैभन्दाबढी जनघन्त्व भएको शहर केनेमा फ्रिटाउनबाट २०० माइलमा रहेको छ ।

सिएरा लिओन गणतन्त्र
सिएरा लिओनको झन्डा
झन्डा
सिएरा लिओनको Coat of arms
Coat of arms
आदर्श वाक्य: "एकता,स्वतन्त्रता,न्याय"
राष्ट्रिय गान: High We Exalt Thee, Realm of the Free
 सिएरा लियोन-अवस्थिति (dark blue) – Africa-এ (light blue & dark grey) – the African Union-এ (light blue)  –  [व्याख्या]
 सिएरा लियोन-अवस्थिति (dark blue)

– Africa-এ (light blue & dark grey)
– the African Union-এ (light blue)  –  [व्याख्या]

सिएरा लिओन
राजधानी
र सबैभन्दा ठुलो सहर
फ्रिटाउन
८°२९.०६७′उ॰ १३°१४.०६७′प॰ / ८.४८४४५०°N १३.२३४४५०°W / 8.484450; -13.234450
आधिकारिक भाषाहरूअङ्ग्रेजी
Spoken languages
  • Temne
  • Mende
  • Krio
जातिगत समूहहरू
(२०१३[१])
  • ३५.५% Temne
  • ३३.२% Mende
  • ६.४% Limba
  • ४.४% Kono
  • ३.४% Fula
  • २.९% Loko
  • २.८% Koranko
  • २.६% Sherbro
  • २.४% Mandingo
  • १.२% Krio (Creole)
  • ५.२% अरु
रैथाने(हरू)सिएरा लिओनियन
सरकारएकात्मक राष्ट्रपतीय शासन प्रणाली गणतन्त्र
Julius Maada Bio
• उप राष्ट्रपति
Mohamed Juldeh Jalloh
• Chief Minister
David J. Francis
• Speaker of Parliament
Abass Bundu
• Chief Justice
Abdulai Hamid Charm
व्यवस्थापिकाParliament
स्वतन्त्र
२७ अप्रिल १९६१
• गणतन्त्र घोषण
१९ अप्रिल १९७१
क्षेत्रफल
• जम्मा
७१,७४० किमी (२७,७०० वर्ग माइल) (११७ औंं)
• पानी (%)
१.१
जनसङ्ख्या
• २०१५ जनगणना
७,०७५,६४१[२] (१०३ औंं)
• घनत्व
७९.४ /किमी2 (२०५.६ /वर्ग माइल) (१४४ औंंa)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१७ लगत
• जम्मा
$१२.३५७ बिलियन[३]
• प्रति व्यक्ति
$१,८४८[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१७ लगत
• जम्मा
$४.७५७ बिलियन[३]
• प्रति व्यक्ति
$७११[३]
गिनी (२०११)३५.४[४]
मध्यम
मानव विकास सूचकाङ्क (२०१५)ह्रास ०.४२०[५]
न्यून · १७९ औंं
मुद्रालिओन (SLL)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+० (ग्रिनविच मान समय)
सडक प्रयोगदायाँb
टेलिफोन कोड+२३२
इन्टरनेट डोमेन.sl
  1. Rank based on 2007 figures.
  2. १ मार्च १९७१ बाट

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड