घरपालुवा चौरी गाई

घरपालुवा चौरी गाई वा याक (वैज्ञानिक नाम: Bos grunniensतिब्बती: གཡག, वयली: g.yag) याक (གཡག) भाले वा नाग (གནག, वयली: gnag) पोथी गाइबस्तुलगायतका जनावरहरूको समुह बोभाईन (bovine) प्रजातिको लामो-लामो रौं हुने जनावर हो। यो मुख्यत: दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्छ।

घरपालुवा चौरी गाई
नेपालको हिमाली क्षेत्रमा
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
सङ्घ:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
गण:Artiodactyla
परिवार:Bovidae
उपपरिवार:Bovinae
वंश:Bos
लिनियस, १७६६
प्रजाति:
B. grunniens
वैज्ञानिक नाम
Bos grunniens
लिनियस, १७६६

‍‍याक-चौंरी र अन्य शब्दहरू

पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले याक छुट्याउन कठिन् भने हुदैन। याक र पहाडी गाइ (किर्खो)बाट जन्मने चौंरीलाई ‘उराङ' र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो' वा 'झोप्क्यो' भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ। सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा पोथीहरू चौंरी हुन।

उपयोग

चित्र दीर्घा

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड