चट्टान

चट्टान साधारणतया ३ किसिमका हुन्छन् आग्नेय चट्टान, पत्रे चट्टान र परिवर्तित चट्टान। चट्टानको प्रकारको बैज्ञानिक अध्ययन भूगर्भशास्त्रमा गरिन्छ। 

कोलोराडोमा अवस्थित एक चट्टान
चट्टान पृथ्वीको सतहमा पाइने एक वा सोभन्दा बढी खनीजबाट बनेको ठोस पदार्थ हो। पृथ्वीको बाहिरी तह विभिन्न किसिमका चट्टानले बनेको छ।

आग्नेय

आग्नेय चट्टान

आग्नेय चट्टान शव्दबाट थाहा हुन्छ यो अग्नि अर्थात् आगोबाट बनेको हुन्छ। ज्वालामुखी विष्फोट भएर पृथ्वी भित्रको तातो म्याग्मा बाहिर निस्केपछि जमेर यस्तो किसिमको चट्टान बन्ने गर्दछ। यो चट्टान ग्रहको भित्री वा मध्य कुनै भागको पग्लेर तरल अवस्थामा रहेको चट्टान जमेर बन्दछ।

विश्वका कडा चट्टानहरूमा यो पर्दछ।

पत्रे

पत्रे चट्टान
पत्रे चट्टान पृथ्वीको सतहमा कुनै प्रकारबाट एकैठाउँमा जम्मा हुने विभिन्न चट्टान, खनीज, जीवाश्म, रसायन आदि मिलेर बन्ने चट्टान हो। लामो समय थेग्रिने क्रियाबाट यो चट्टानको निर्माण हुन्छ।

परिवर्तित

परिवर्तित चट्टान

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड