जियानी इन्फेन्टिनो

जियोभानी भिन्सेन्जो इन्फेन्टिनो (Giovanni Vincenzo Infantino) ( इटालेली उच्चारण: [dʒoˈvanni vinˈtʃɛntso iɱfanˈtiːno] ; जन्म २३ मार्च १९७०) स्विस-इटालियन [२] [३] फुटबल प्रशासक तथा फिफाका वर्तमान अध्यक्ष हुन्। सन् २०१६ को फेब्रुअरीमा भएको फिफाकोो विशेष अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए।[२] उनी २०१९ जुन मा पुनः फिफा अध्यक्षको रुपमा निर्वाचित भएका थिए। [४] जनवरी २०२० मा, उनी अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्य निर्वाचित भए। [५]

जियानी इन्फेन्टिनो
Gianni Infantino
Infantino in 2018
फिफा अध्यक्ष
पद बहाली
२६ फेब्रुअरी २०१६
उपराष्ट्रपतिÁngel María Villar
David Chung
Salman Bin Khalifa
पूर्वाधिकारीIssa Hayatou (acting)
व्यक्तिगत विवरण
जन्म
Giovanni Vincenzo Infantino

(1970-03-23) २३ मार्च १९७० (उमेर ५४)[१]
Brig, Valais, स्विजरल्यान्ड
जीवन साथीLeena Al Ashqar
सन्तान(हरू)4
मातृ शिक्षाप्रतिष्ठानUniversity of Fribourg
पुरस्कार Order of Friendship
हस्ताक्षर

बाल्यकाल

इन्फेन्टिनोको जन्म २३ मार्च १९७० मा [२] ब्रिग, स्विट्जरल्याण्डमा भएको थियो। [६] उनी क्यालाब्रिया र लोम्बार्डीका इटालियन आप्रवासी आमाबाबुको छोरा थिए।। [७] उनले फ्राइबर्ग विश्वविद्यालयमा कानूनको अध्ययन गरे। [८] उनी इटालियन, स्पेनिश, फ्रेन्चजर्मनमा धाराप्रवाह छन्, र अंग्रेजी, पोर्तुगालीअरबी पनि बोल्छन्। [६]

करियर

इन्फान्टिनोले "युनिभर्सिटी अफ न्युचटेल"मा इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडीज (International Center for Sports Studies (CIES) को महासचिवको रूपमा काम गरेका थिए। [२]

युएफा

फिफा

इन्फान्टिनो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ६८औँ फिफा कांग्रेस, १३ जुन २०१८ मा
इन्फान्टिनो मोहम्मद बिन सलमान, निकोलस सार्कोजी र जुआन कार्लोस भेरेलासँग रुसमा फिफा विश्वकपमा, १४ जुन २०१८
२०१९मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इन्फान्टिनो

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड