टाइम (पत्रिका)

टाइम (पत्रिका) अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन न्यु योर्क सहरबाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । टाइम को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । यूरोप संस्करण टाइम यूरोप (पूर्व नाम: टाइम अटलान्टिक)को प्रकाशन लण्डनबाट हुने गरेको छ र यसले मध्य पूर्व, अफ्रिका र सन् २००३बाट यसले ल्याटिन अमेरिकालाई पनि समेट्ने गरेको छ । यसको एसिया संस्करण टाइम एसिया हङकङबाट संचालित हुने गरेको छ । दक्षिण प्रशान्त संस्करण सिड्नीमा आधारित छ र यसमा अस्ट्रेलियान्यू जील्याण्ड सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा टाइमले आफ्नो क्यानाडामा स्थापित विज्ञापनदाता संस्करणलाई बन्द गरिदिएको थियो ।[२]

टाइम
प्रधान सम्पादकन्यान्सी गिब्स
श्रेणीसमाचार पत्रिका
आवृतिसाप्ताहिक
कुल वितरण
(२०१३)
३२,८९,३८७ [१]
पहिलो अङ्क३ मार्च १९२३ (1923-03-03)
कम्पनीटाइम इन्कोर्पोरेसन
देशसंयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्यु योर्क सहर
भाषाअङ्ग्रेजी
वेबसाइटwww.time.com
आइएसएसएन0040-781X
ओसिएलसी सङ्ख्या1311479

सन्दर्भ सामग्री

बाह्य लिंक

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड