डिसी कमिक्स

डिसी कमिक्स एक अमेरिकी कमिक्स पुस्तक प्रकाशक कम्पनी हो। यो डिसी इन्टरटेनमेन्टको प्रकाशन इकाइ हो,[४][५] जुन वार्नर ब्रोसको सहायक कम्पनी हो। डिसी कमिक्स अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो कमिक पुस्तक कम्पनी मध्ये एक हो र धेरै सांस्कृतिक रूपमा प्रतिष्ठित पात्रहरूको निर्माणको लागि परिचित छ, जुनमा ब्याटम्यान, सुपरम्यान र वन्डर वुमन र साथमा केहि खलनायकहरू जस्तै लुथर, जोकर, क्याटवुमन पनि समावेश छन्।

डिसी कमिक्स
DC Comics
सहायक कम्पनीडिसी इन्टरटेनमेन्ट
स्थितिसक्रिय
स्थापना१९३४; ९० वर्ष अघि (१९३४)[१][२][३] (नेशनल अलाइड पब्लिकेसन्सको रूपमा)
संस्थापकमाल्कम ह्वीलर-निकोलसन
मुख्यालय स्थानबरबैङ्क, क्यालिफोर्निया
वितरकपेन्गुइन र्‍यान्डम हाउस पब्लिसर सर्विसेज, डायमन्ड कमिक डिस्ट्रिब्युटर्स
Key people
  • जिम ली (प्रकाशक, सीसीओ)
  • बब हरास (प्रमुख सम्पादक)
प्रकाशन प्रकारप्रकाशनहरूको सूची
आधिकारिक वेबसाइटwww.dc.com

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड