डीएनए

डीअक्सीराइबोन्यूक्लिक अम्ल प्राणीमा आनुवंशिक नियामावली भ​एको अणु हो। यो एउटा घुमाउरो सिढीको आकारमा हुन्छ ।यसको किनारा विपरित दिशा तिर गएका हुन्छन ।डीएनए जैविक जानकारीको भण्डारण गर्छ । जुन एकप्रकारको रासायनिक वस्तुले बनेको हुन्छ जसलाई डिअक्सिराइबोन्युक्लिक एसिड वा डिएनए भनिन्छ । यो हेर्दा बटारिएको भर्र्याङ जस्तो हुन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ ।

डी एन ए को घुमाउरो संरचना

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड