पञ्चदेवल विनायक नगरपालिका

पञ्चदेवल विनायक नगरपालिका नेपालको अछाम जिल्लामा अवस्थित छ।[१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गर्ने भएपछि अछाम जिल्लामा पर्ने साविकका कुइका, विनायक, कालिकास्थान, लयाटी, तोली, पुल्लेतोला, बारला र कालेकाँडागाउँ विकास समितिसहरूलाई जोडेर पञ्चदेवल विनायक नगरपालिका बनाइएको हो।[३] पञ्चदेवल विनायक नगरपालिकाको कूल जनसङ्ख्या २७,४८५ रहेको छ । यस नगरपालिकाको कूल क्षेत्रफल १४७.७५ वर्गकिलोमिटरमा फैलिए छ । यस नगरपालिकाको केन्द्र कार्यालय साविकको विनायकमा रहेको छ। यो नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। नगरपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला, पश्चिममय कमलबजार नगरपालिका, उत्तरमा रामारोशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाको आठबीस नगरपालिका सँग जोडिएको छ।[४]यस नगरको पहिलो महिला मेयर वडा नम्बर ४ निवासी अम्बिका चलाउने हुन।

पञ्चदेवल विनायक
पञ्चदेवल विनायक is located in सुदूरपश्चिम प्रदेश
पञ्चदेवल विनायक
पञ्चदेवल विनायक
नेपालको नक्शामा पञ्चदेवल विनायक नगरपालिका
पञ्चदेवल विनायक is located in नेपाल
पञ्चदेवल विनायक
पञ्चदेवल विनायक
पञ्चदेवल विनायक (नेपाल)
निर्देशाङ्क (विनायक): २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39 ८१°२३′E / २९.११°N ८१.३९°E / 29.11; 81.39
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखदेवराज देबकोटा (नेपाली कांग्रेस)
 • उपप्रमुखअम्बिकाकुमारी चलाउने (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१४७.७५ किमी (५७.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,४८५
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको विनायक गाविसको कार्यालय
वेबसाइटpanchadewalbinayakmun.gov.np

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड