पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स

पाकिस्तानको सबैभन्दा ठूलो र करिब ४० वटा हबाईजहाजहरू भएको हवाई सेवा दिने संस्था हो ।[६][७] सन् २०१६ सम्ममा पिआईए लाई सरकारी स्वामित्वबाट निजी क्षेत्रमा व्यवस्थापन हस्तान्तरणको लागि निजीकरणको प्रक्रियाको शुरूवात भएको छ । संस्थाको २०१५ को वार्षिक प्रतिवेदन अनुसार यसको कर्मचारी करिब १४,००० रहेको छन् भने एयरलाइन्सको समयनिष्ठ सुचांक ८८ प्रतिशत रहेको छ । [८][९] यस संस्थाले सुचिकृत २२ अन्तरदेशिय स्थानहरू तथा २७ अन्तर्राष्ट्रिय स्थानहरूमा विमान सेवा सञ्चालन गरिरहेकोछ । यस संस्थाको दैनिक करिब १०० विमान सेवाहरू सञ्चालनमा रहेका छन् ।[१०]

पाकिस्तान अन्तर्राष्ट्रिय विमानसेवा
आइएटिएआइसिएओआह्वान सङ्केत
PKPIAPAKISTAN
स्थापना
  • 1946 (as Orient Airways)
केन्द्रीय विमानस्थल
  • जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल * अल्लामा इक्बाल अन्तर्राष्ट्रिय विमानस्थल * [[बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलBenazir ]]
केन्द्रित सहरहरू
बारम्बार उडान कार्यक्रमPIA Awards Plus+
सहायक कम्पनीहरू
  • Roosevelt Hotel * Skyrooms (Private) Limited * PIA Investments Limited
उडान आकार३७
गन्तव्यहरू४९[१]
अभिभावक सङ्गठनAviation Division (Government of Pakistan)[२]
प्रधान कार्यालयहरूJinnah International Airport
Karachi, Pakistan
प्रमुख व्यक्ति
  • Muhammad Azam Saigol (Chairman) [३] *Bernd Hildenbrand (CEO) [४]
राजश्वह्रास Rs. 69.24 billion PKR (Third Quarter Report 2015)[५]
खुद आयस्रोतह्रास Rs. 20.55 billion PKR (Third Quarter Report 2015)[५]
वेबसाइटpiac.com.pk


इतिहास

पिआईए को लण्डन विमानस्थलमा विमान  (१९५५)

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड