दुबई

संयुक्त अरब इमिरेट्समा सबैभन्दा धेरै जनसंख्या भएको शहर

दुबई (/dˈb/ doo-BY; अरबी: دبي Dubayy, खाडी उच्चारण: [dʊˈbɑj]) संयुक्त अरब इमिरेट्सको सात इमिरेट्सहरू मध्ये एक र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो ।[४] यो फारसको खाडीको दक्षिणमा अरब प्रायद्वीप नजिकै अवस्थित छ । दुबई नगरपालिकालाई इमिरेट्स वाहेक कहिलेकाहीं दुबई राज्य पनि भन्ने गरिन्छ । दुबई मध्य पूर्वको एक विश्वव्यापी नगर तथा व्यापार केन्द्रको रूपमा चम्किएको छ । लिखित दस्तावेजहरूको आधारमा यो सहरको अस्तित्व संयुक्त अरब इमिरेट्सको गठनभन्दा १५० वर्ष पहिले नै भइसकेको जिकिर छ ।

दुबई
دبي
महानगर
दुबई
संयुक्त अरब इमिरेट्समा दुबईको स्थानको अवस्थिति
संयुक्त अरब इमिरेट्समा दुबईको स्थान
देश संयुक्त अरब इमिरेट्स
इमिरेटदुबई दुबई
संस्थापकअल मक्तुम
सरकार
 • प्रकारसंबैधानिक राजतन्त्र[१]
 • इमिरमोहम्मद बिन रसिद अल मक्तुम
 • राजकुमारहमाद बिन मोहम्मद अल मक्तुम
क्षेत्रफल
 • जम्मा४,११४ किमी (१५८८ वर्ग माइल)
जनसङ्ख्या
 (१ जनवरी २०१३)
 • जम्मा२,१०६,१७७
समय क्षेत्रयुटिसी+४ (युएई प्रमाणिक समय)
जिडिपीयुयस$ ८२.९ बिलियन[३]
प्रति व्यक्ति जिडिपीयुयस$ २४,८६६ पिपिपी[३]
वेबसाइटDubai Emirate
Dubai Municipality
Dubai Tourism

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  • Dubai विकियात्रामा यात्रा सहयोगी
  • www.Dubai.ae – दुबई सरकारी वेबसाइट
  • www.DM.gov.ae – दुबई नगरपालिका वेबसाइट
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड