पाराग्वे राष्ट्रिय फुटबल टोली

पाराग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पाराग्वेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पाराग्वेमा फुटबलको लागि शासकीय निकाय पाराग्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

पारागवे
Shirt badge/Association crest
उपनाम(हरू)Los Guaraníes
La Albirroja (White and red)
सङ्गठनपराग्वे फुटबल सङ्घ
सङ्घकोन्मेबोल (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकJuan Carlos Osorio
कप्तानपाउलो डा सिल्भा
सर्वाधिक उपस्थितिपाउलो डा सिल्भा (१४८)
सर्वाधिक गोलकर्ताRoque Santa Cruz (३२)
गृह रङ्गशालाEstadio Defensores del Chaco
फिफा कोडPAR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३१ ह्रास(३० सेप्टेम्बर २०१८)
उच्च वरीयता(मार्च २००१)
निम्न वरीयता१०३ (मे १९९५)
पहिलो अन्तर्राष्ट्रिय
 पाराग्वे १–५ अर्जेन्टिना 
(असुन्सियोन, पाराग्वे; ११ मे १९१९)
ठूलो विजय
 पाराग्वे ७–० बोलिभिया 
(रियो दी जेनेरियो, ब्राजिल; ३० अप्रिल १९४९)
 हङकङ ०–७ पाराग्वे पाराग्वे
(हङकङ; १७ नोवेम्बर २०१०)
ठूलो हार
 अर्जेन्टिना ८–० पाराग्वे पाराग्वे
(सान्टियागो, चिली; २० अक्टोबर १९२६)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाक्वाटरफाइनल, २०१०
कोपा अमेरिका
उपस्थिति३४ (पहिलो खेल १९२१)
उत्कृष्ट नतिजाबिजेता, १९५३ र १९७९
पदक कीर्तिमान
ओलम्पिक पदक तालिका
पुरुस फुटबल[१]
रजत पदक – दोस्रो स्थान२००४ टिम


बाह्य कडिहरु

सन्दर्भ सामाग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड