रियो दी जेनेरियो

रियो दी जेनेरियो वा छोटोनाम: रियो ब्राजिलको एउटा नगरपालिका र दोस्रो ठूलो शहर तथा रियो दी जेनेरियो राज्यको राजधानी हो । यस स्थानलाई युनेस्कोले १ जुलाई २०१२ मा आफ्नो विश्व सम्पदा क्षेत्रको सूचीमा रखेको छ ।यो शहर सन् १५६५ मा पोर्तगालीहरूले स्थापना गरेका थिए । पछि सन् १७९३ मा पोर्तगाली साम्राज्यको एक राज्य ब्राजिलको राजधानी बन्यो ।

रियो दी जेनेरियो
Município do Rio de Janeiro
Municipality of Rio de Janeiro
माथिबाट क्रमश:, बायाँ देखि दायाँ: क्राइष्ट द रिडिमर, वोटाफोगो कोभ, रियो डाउनटाउन, रियो-निट्रोई बाँध, मरकाना स्टेडियम, तथा पनोरेमिक दृश्य बर्रा डा टिजुका
रियो दी जेनेरियोको झण्डा
रियो दी जेनेरियोको आधिकारिक छाप
रियो दी जेनेरियो (क्षेत्र) अन्तर्गतको अवस्थिति
रियो दी जेनेरियो (क्षेत्र) अन्तर्गत
देश ब्राजिल
क्षेत्रदक्षिणपुर्व
राज्य रियो दी जेनेरियो
स्थापनासन् १५६५,मार्च १
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गप्रेफीटुरा डा सिडाडे डो रियो दी जेनेरियो
 • मेयरएडुवार्डो पेस (पिएमडिबि (२००९–२०१६))
क्षेत्रफल
 • नगरपालिका१२६० किमी (४८६.५ वर्ग माइल)
 • महानगर
४५५७ किमी (१,७५९.६ वर्ग माइल)
उन्नतांश
० मिटर देखि १०२१ मिटर सम्म मिटर (० फिट देखि ३३४९ फिट सम्म फिट)
जनसङ्ख्या
 (२०१०)
 • नगरपालिका६३२३०३७
 • क्रमदोश्रो
 • घनत्व४७८१/किमी (१२३८०/वर्ग माइल)
 • सहरी
११६१६००० (March '१३)[१]
 • महानगर
११८४८६७४
वासिन्दाकारिओका
समय क्षेत्रयुटिसी−३ (ब्राजिल प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी-२ (ब्राजिल ग्रिष्म समय)
पोस्टल कोड
२००००-०००
क्षेत्रीय सङ्केत+५५ २१
वेबसाइटwww.rio.rj.gov.br
किसिमसांस्कृतिक
मापदण्डvi
नामाङ्कित२०१२ (३६औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या११००
राज्यब्राजिल
क्षेत्रल्याटिन अमेरिका तथा क्यारेबियन

इतिहास

सन्दर्भ सुची

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड