प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण
प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण (अङ्ग्रेजीमा पिए वा पिएनए; अरबी: السلطة الوطنية الفلسطينية as-Sulṭa al-Waṭanīya al-Filasṭīnīya) एक अन्तरिम स्वयं-सरकारी निकाय हो जसले सन् १९९३ -सन् १९९५ मा भएको ओस्लो समझौताको परिणामस्वरूप गाजा पट्टी र पश्चिमी तट "क" र "ख"माथि आंशिक नागरिक नियन्त्रणको प्रयोग गर्ने गर्दछ।[१][५][६] सन् २००६ मा सम्पन्न निर्वाचन र सो लगत्तै भएको फतह र हमास दलहरू बीचको गाजा सङ्घर्षपछि, यसको अधिकार पश्चिमी तटको "क" र "ख" क्षेत्रमाथि मात्र सीमित रहेको छ। सन् २०१३ जनवरीदेखि फतह नियन्त्रित प्यालेस्टिनी प्राधिकरणले आधिकारिक दस्तावेजहरूमा 'स्टेट अफ प्यालेस्टाइन' नामको उपयोग गर्दै आएको छ।[७][८][९]
प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण السلطة الفلسطينية as-Sulṭa al-Filasṭīnīya | |
---|---|
प्यालेस्टिनी प्राधिकरणले पश्चिमी तटका १६७ टापुहरू र गाजा पट्टीमा आंशिक नागरिक नियन्त्रण राख्दछ[१] | |
प्रशासनिक केन्द्र | रामल्ला ३१°५४′उ॰ ३५°१२′पू॰ / ३१.९००°N ३५.२००°E |
सबैभन्दा ठुलो सहर | गाजा ३१°३१′उ॰ ३४°२७′पू॰ / ३१.५१७°N ३४.४५०°E |
आधिकारिक भाषाहरू | अरबी |
किसिम | अस्थायी स्वयं-सरकारी निकाय |
सरकार | अर्ध-राष्ट्रपति प्रणाली[२] |
• राष्ट्रपति | महमुद अब्बास |
• प्रधानमन्त्री | मोहम्मद Shtayyeh |
व्यवस्थापिका | विधान परिषद |
नागरिक शक्तिहरूको आंशिक प्रतिनिधिमण्डल इजरायल प्राधिकरणद्वारा | |
• प्रारम्भिक समझौता | सन् १९९३ सेप्टेम्बर १३ |
• प्यालेस्टिनी प्राधिकरण गठन | सन् १९९४ |
• दोस्रो ओस्लो समझौता | सन् १९९५ |
• फतह र हमासबीच द्वन्द | सन् २००७ |
• प्यालेस्टाइन राज्य संयुक्त राष्ट्र गैर सदस्य राष्ट्र | सन् २०१२ नोभेम्बर २९ |
मुद्रा |
|
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वी युरोपेली समय) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी युरोपेली ग्रीष्म समय) |
मिति ढाँचा | dd/mm/yyyy |
टेलिफोन कोड | +९७० |
आइएसओ ३१६६ सङ्केत | PS |
इन्टरनेट डोमेन | .ps |
इतिहास
भूगोल
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड