बाँके ३ (निर्वाचन क्षेत्र)

बाँके ३ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बाँके ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सांसदकिशोरसिंह राठोर
लुम्बिनी प्रदेश
सांसद
३(क)
इन्द्रप्रसाद खरेल (नेकपा (माओवादी केन्द्र))
लुम्बिनी प्रदेश
सांसद
३(ख)
बाबुराम गौतम (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू

बाँके ३ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, र नेपालगञ्ज उपमहानगरपालिकाको ७ र १७ वडा समावेश छ।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके ३ (क)
  • बाँके ३ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
२०४८कृष्णसिंह परियारनेपाली काङ्ग्रेस
२०५१फतेहसिंह थारूराष्ट्रिय प्रजातन्त्र पार्टी
२०५४राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६कैलाशनाथ काशौधननेपाली काङ्ग्रेस
२०६४सर्वदेवप्रसाद ओझामधेसी जनअधिकार फोरम, नेपाल
२०६५नेपाल लोकतान्त्रिक फोरम
२०७०सुशील कोइरालानेपाली काङ्ग्रेस
२०७४नन्दलाल रोका क्षेत्रीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७६सङ्घीय समाजवादी फोरम, नेपाल

प्रदेश सभा

३(क)

निर्वाचनसदस्यदल
२०७४इन्द्रप्रसाद खरेलनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

३(ख)

निर्वाचनसदस्यदल
२०७४बाबुराम गौतमनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड