बृहस्पति ग्रह

सौर्य प्रणालीमा सूर्य देखि पाँचौ ग्रह र सबै भन्दा ठूलो ग्रह

बृहस्पति ग्रह सौर्यमण्डलको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन्। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पति ग्रहको पिण्ड झन बढी हुन्थ्यो।

बृहस्पति ग्रह ♃
A composite Cassini image of Jupiter. The dark spot is the shadow of Europa.
विवरण
विशेषणJovian
कक्षपथको विशेषताहरू[४][५]
युग J2000
अपसूर८१,६५,२०,८०० किमी (५.४५८१०४ AU)
अनुसूर७४,०५,७३,६०० किमी (४.९५०४२९ AU)
अर्ध-मुख्य अक्ष७७,८५,४७,२०० किमी (५.२०४२६७ AU)
विलक्षणता0.048775
कक्षीय अवधि4,331.572 days
11.85920 yr
10,475.8 Jupiter solar days[१]
युटिकाला398.88 days[२]
औसत कक्षीय गति13.07 km/s[२]
औसत गति18.818°
झुकाव1.305° to Ecliptic
6.09° to Sun's equator
0.32° to Invariable plane[३]
उदविन्दुरको देशान्तर100.492°
अनुसूरको सिद्धान्त275.066°
उपग्रहहरू६७
भौतिक विशेषताहरू
औसत व्यास69,911 ± 6 km[६][७]
भूमध्यरेखीय अर्धव्यास71,492 ± 4 km[६][७]
11.209 Earths
ध्रुव अर्धव्यास66,854 ± 10 km[६][७]
10.517 Earths
समरुपताको0.06487 ± 0.00015
सतहको क्षेत्रफल6.21796×1010 km2[७][८]
121.9 Earths
आयतन1.43128×1015 km3[२][७]
1321.3 Earths
द्रव्यमान1.8986×1027 kg[२]
317.8 Earths
1/1047 Sun[९]
औसत घनत्व1.326 g/cm3[२][७]
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण24.79 m/s2[२][७]
2.528 g
रिहाइ वेग59.5 km/s[२][७]
नाक्षचित्र घृर्णनकाल9.925 h[१०] (9 h 55 m 30 s)
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग12.6 km/s
45,300 km/h
अक्षीय ढाल3.13°[२]
उत्तर ध्रुवीय विषुबलम्ब268.057°
17 h 52 min 14 s[६]
उत्तर ध्रुवीय विषुबलम्ब64.496°[६]
प्रतिफलन अनुपात0.343 (Bond)
0.52 (geom.)[२]
सहतको तापक्रमन्यूनमध्यकसर्वोच्च
1 bar level165 K[२]
0.1 bar112 K[२]
आपात मान-1.6 to -2.94[२]
कौणिक व्यास29.8" — 50.1"[२]
वायुमण्डल[२]
सतहको चाप20–200 kPa[११] (cloud layer)
स्केल उच्चता27 km
गठन
89.8±2.0%Hydrogen (H2)
10.2±2.0%Helium
~0.3%Methane
~0.026%Ammonia
~0.003%Hydrogen deuteride (HD)
0.0006%Ethane
0.0004%water
Ices:
Ammonia
water
ammonium hydrosulfide(NH4SH)
भोयजर १बाट लिईको बृहस्पति ग्रहको तस्बीर

सन् २००३ मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा चन्द्रमा पत्ता लगाइसकेको थिए। त्यीमाध्य सबभन्दा ठूलो ४ वटा चन्द्र वैज्ञानिक ग्यालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन्। तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन्।

बृहस्पति ग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ। अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो। त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ।

बृहस्पतिको पतलो चक्र छ।

थप जानकारीका लागि हेर्नुहोस्

  • List of planets
  • बृहस्पतिको टीका

सन्दर्भ


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड