बैतडी १ (निर्वाचन क्षेत्र)

बैतडी १ नेपालको बैतडी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बैतडी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
निर्वाचक मण्डल१,३२,३१९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददामोदर भण्डारी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
प्रेमप्रकाश भट्ट (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
लिलाधर भट्ट नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू

बैतडी १ संसदीय निर्वाचन क्षेत्रमा बाजुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बैतडी १ (क)
  • बैतडी १ (ख)

संसद सदस्य

निर्वाचनसदस्यदल
२०४८कृष्णकुमार जोशीनेपाली काङ्ग्रेस
२०५१लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी
२०५३ उप-निर्वाचनकेशवबहादुर चन्दनेपाली काङ्ग्रेस
२०५६नरेन्द्रबहादुर बम
२०६४नरेन्द्रबहादुर कुँवरनेकपा (माओवादी)
पुस २०६५एनेकपा (माओवादी)
२०७०दामोदर भण्डारीनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(क)

निर्वाचनसदस्यदल
२०७४प्रेमप्रकाश भट्टनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(ख)

निर्वाचनसदस्यदल
२०७४लिलाधर भट्टनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू